Email :- prastakhabar@gmail.com

राजनीति

समझदारीबाट पछाडि फर्किए दुर्भाग्य हुन्छ : प्रचण्ड

Prachanda-1561391992.jpg

९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बेला भएको समझादारीबाट पछाडि फर्कन नहुने बताएका छन् । उनले पहिलेका समझदारीबाट पछाडि फर्किए दुर्भाग्य हुने उनको चेतावनी थियो ।  नेकपाको चितवन जिल्ला कार्यसमितिको शपथ ग्रहण कार्यक्रम एवं पहिलो बैठकमा बोल्दै उनले पार्टी एकता गर्दा भएका...

प्रदेश नम्बर ५ को बजेट बहुमतले पारित

Pradesh-5-1-1561390836.jpg

९ असार, बुटवल । प्रदेश नम्बर ५ को आर्थिक बर्ष ०७६/०७७ को बजेट सोमबार पारित भएको छ । बजेट बहुमतले पारित भएको हो ।  बजेटमाथिको छलफल सकिएपछि निणयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस विपक्षमा उभिएको थियो । प्रदेश सरकारले आव ०७६/०७७ का लागि प्रदेश नम्बर ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो । छलफलका क्रममा नेपाली कांग्रेसले...

रुलिङपछि मन्त्री जम्कट्टेलले दिए सांसदलाई जवाफ

Jamkattel-1561385781.jpg

९ असार, हेटौँडा । ३ नम्बर प्रदेशका सांसदहरुले विशेष समयमा उठाएका विभिन्न विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सोमबार जवाफ दिएका छन् । प्रदेशसभा बैठकमा आइतबार सांसद रिना गुरुङले विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ नआएको भन्दै आपत्ति जनाएपछि उपसभामुखले राधिका तामाङले रुलिङ गरेकी थिईन् । जेठ ३१ गतेको विशेष समयमा...

प्रदेशसभा : एक विधेयक पारित, एक पेश

Pradesh-Photo-1561383941.JPG

९ असार, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकबाट एक विधेयक पारित भएको छ भने एक विधेयक पेश भएको छ । सोमबार बसेको बैठकमा प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।  बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गर्न निर्णयार्थ पेश गरिएको थियो । बैठकबाट सर्वसम्मत पारित भएको...

सर्लाही घटनाकोसत्यतथ्य सर्वाजनिक गर्न सरकारलाई निर्देशन 

bajet-ko-5-1561380876.jpg

९ असार, हेटौँडा । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाही घटनाको छानविन गरी सत्यतथ्य सर्वाजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता...

प्रदेश ३ को बजेट वितरणमुखी, सांसदहरु असन्तुष्ट

Photo1-1561372260.jpg

९ असार, हेटौँडा । ३ नम्बर प्रदेशको आ.व. ०७६/०७७ को बजेट वितरणमुखी भएको प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् । उनीहरुले बजेट समावेशी र आवश्यकता भन्दा पनि नेतामुखी भएको बताए । प्रदेश सरकारले यसअघि भनेको परियोजना बैंक र जनताको मागको औचित्य नदेखिएको प्रदेशसभा सदस्य कल्पना नेपालीले बताईन् ।  ‘परियोजन बैंक भनिएको थियो, त्यसबाट पनि योजना...

कृषि समितिको प्रतिवेदन पेश, दुई विधेयक प्रमाणिकरण

Pradesh-Photo-1561288476.JPG

८ असार, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा आइतबार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदन पेश भएको छ । समितिका सभापति घनश्याम दाहालले प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक समितिको प्रतिवेदनसहित पेश गरेका हुन् । त्यस्तै, बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको...

प्रदेश विकासमा सबैको भूमिका हुन्छ : ढुंगेल

Budget1-Copy-1561287852.jpg

८ असार, हेटौँडा । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका छन् । प्रदेश सभामा असार १ गते ढुंगेलद्वारा प्रस्तुत राजस्व र व्ययमाथिको अनुमानमाथिको छलफलमा असार ५ र ६ गते प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदै ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका हुन्...

नेकपाको सचिवालय बैठक विना निष्कर्ष स्थगित

Nekapa-1561214413.jpg

७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको बैठक विना निष्कर्ष स्थगित भएको हो ।  बैठक शुरु भएपनि प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको जनाईएको छ । ओली जानु अघि उनले युरोप भ्रमणबारे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार