Email :- prastakhabar@gmail.com

राजनीति

हावाहुरीमा मुत्यु हुनेलाई प्रदेश २ सरकारले ३ लाख दिने

55708903_2338955793039768-1554096121.jpg

१८ चैत, हेटौँडा । बारा र पर्सामा आईतबार साझ आएको हावाहुरीमा परी ज्यान गुमाएका परीवारलाई प्रदेश २ सरकारले ३ लाख दिने निर्णय गरेको छ ।प्रदेश नम्बर २ प्रदेश सरकारको सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले हावाहरी परी ज्यान गुमाएका परिवारलाई तत्कालका लागि राहत स्वरुप उक्त रकम दिने  र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले...

कपिलवस्तुमा अज्ञात समुहको गोली प्रहारबाट एकको मृत्यु

१८ चैत, हेटौंडा।कपिलवस्तुमा अज्ञात  समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णनगर नगर नगरपालिका वडा नं. १० विद्यानगरमाअज्ञात  समुहको  गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको हो। छातीमा गोली लागेर गम्भिर रहेका पुरीको उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। पुरीलाई घर नजिकै...

आइतबार ७ विधेयक प्रदेशसभामा प्रस्तुत

Pradesh-Baithak-1554046406.jpg

१७ चैत, हेटौँडा । प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा ७ वटा विधेयक प्रस्तुत भएका छन् । ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएका छन् । ३ वटा विधेयकको संशोधन र एउटा नयाँ विधेयक प्रदेशसभामा प्रस्तुत भएका छन् । बैठकमा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र...

प्रदेश स्थायी राजधानीको टुंगो बैशाख ७ भित्र लाग्ने

Pradesh-Photo-1554045507.JPG

१७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीको टुंगो बैशाख ७ भित्र लाग्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयले प्रवेश पाएसंगै यसको निक्र्यौल बैशाख ७ भित्र लाग्ने भएको हो ।  आइतबार बसेको हिउँदे अधिवेशनको पहिलो प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने कार्यव्यवस्था...

संसदीय सुनुवाई समितिको बैठक मंगलबार

CA-1554022127.jpg

१७ चैत, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको आइतबार बोलाइएको बैठक मंगलबार बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आग्रहमा बैठक दुई दिन पछि सरेको हो । प्रमुख निर्वाचन आयुक्त सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई दुई दिनका लागि सरेको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सारिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए...

यसरी प्रवेश हुँदैछ प्रदेश स्थायी राजधानीको विषय

Pradesh-Sava-1554018123.jpg

१७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानी तय गर्ने प्रक्रिया आजबाट अघि बढ्ने भएको छ । दिउँसो ३ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने हिउँदे अधिवेशनको पहिलो प्रदेशसभा बैठकमा राजधानी तय गर्नका लागि प्रक्रिया अघि बढ्ने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे निर्णय गरेको हो ।  परामर्श समितिमा प्रदेशको स्थायी...

स्थायी राजधानीको विषय आज प्रवेश गर्ने सम्भवना

Pradesh-Photo-1554005910.JPG

१७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीको विषय आज औपचारिक रुपमा प्रदेशसभामा प्रवेश गर्ने भएको छ ।  यसअघि बुझाईएको प्रतिवेदन लामो समयदेखि थन्किएको अवस्थामा आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा राजधानीको प्रस्ताव औपचापरिक रुपमा प्रवेश गर्ने सम्भावना रहेको छ । प्रदेश राजधानीसहितका एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको...

बानियाँले जनही ५ हजार प्रदान गरी गरे मकवानपुरे खेलाडीको सम्मान 

IMG_6113-1553867340.JPG

१५ चैत, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एंव पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्कृष्ट खेल प्रर्दशन गरी भन्दै हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक टिम मकवानपुर–११लाई फाइनमा पुयाउन सफल भएको भन्दै मकवानपुर–११...

अमेरिकाको हार्वर्ड केनेडी स्कुलमा पढ्दै गगन थापा

Gagan-1553849895.jpg

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् । राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ । त्यसैले उनी यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार