Email :- prastakhabar@gmail.com

राजनीति

प्रम ओलीको पत्रकार सम्मेलन साझ ५ बजे

kp_lyJ5LSDRvp-1560851464.jpg

३ असार, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) साझ ५ बजे पत्रकार सम्मेलन गर्देछन । हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएकामा संसदमा बोल्न पुगेका प्रम ओलीलाई प्रति पक्षदल कांग्रेस बोल्न नदिएपछि  प्रधानमन्त्री केपी ओलीले मंगलबार साझ ५ बजे...

हेटौँडामा मिडिया काउन्सिल विधेयकको विरोधमा हस्ताक्षर संकलन(तस्विर सहित)

64405512_393410691297085_-1560838557.jpg

३ असार, हेटौँडा । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै चरण बद्ध आन्दोलनमा रहेको पत्रकारहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार हेटौँडामा पत्रकार तथा सर्वसाधरणहरुको सहभागितामा हस्ताक्षर संकलन गरिएको छ  ।  पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा मंगलबार बिहान हेटौँडा ४...

बानियाँले गरे त्रिमुर्तिको प्राण प्रतिष्ठा 

64865075_2460408454015642-1560777554.jpg

२ असार, हेटौँडा । मकवानपुर गढी गाउँपालिका वडा  नम्बर २ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।  नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको हो। प्राण...

देश राजनैतीक दुर्घटनाको अवस्थामाः राप्रपा अध्यक्ष थापा

IMG_8095-1560776643.JPG

२ असार,हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, सुरक्षा सम्बन्धी विधेयक ,नागरिकता सम्बन्धी विधेयक तथा गुठी सम्बन्धी बिधेयकका कारण देशमा राजनैतीक  दुर्घटनाको अवस्था आएको बताएका छन । सोमबार हेटौँडा २मा रहेको न्युज क्लब नेपालमा आयोजित  पत्रकार...

विदेशी कुटनितिकज्ञहरुको हस्तक्षेप बढ्योः सांसद शर्मा

janardan-sharma-1560768407.jpg

२ असार, हेटौँडा । नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा  पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएकोमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले असन्तुष्टी जनाएका छन् ।  नेता शर्माले त्यसतर्फ सरकारको ध्यान गएको छ कि छैन भन्दै विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी...

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

bajet-ko-1-1560767468.jpg

२ असार, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसंग...

आफुलाई नसच्याए सरकारका लागि दूर्भाग्यः उपाध्यक्ष पोख्रेल

bpul-1560766514.jpg

२ असार, हेटौँडा । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सवालमा इमान्दार बन्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।  उपाध्यक्ष पोख्रेलले गत भदौ १ गतेदेखि लागु भएका संहिताका कही प्राबधानहरु संसोधन गर्छु भनेको सरकारले अहिलेसम्म संसोधन प्रक्रिया नै अगाडि नबढाएको र मिडिया काउन्शिल बिधेयक त...

आर्थिक मन्त्री–बजेट कार्यान्वयन हुन्छ, विपक्षी–आशंका छ

IMG_8958-1560761388.JPG

२ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैँयाको बजेट ल्याएको छ । यो गतबर्ष भन्दा १२ अर्बले बढि हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात ५१ प्रतिशत, पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८...

हेटौंडामा गुठी विधेयकको विरोधमा प्रदर्शन( फोटो सहित)

IMG_20190616_212636-1560699950.jpg

१ असार, हेटौंडा।गुठी विधेयकको विरोधमा आइतबार  हेटौंडाका  स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन् । सरकारले राष्ट्रियसभा बैठकमा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको भन्दै विभिन्न जातजाति तथा समुदायका व्यक्तिहरूको सहभागितामा विधेयकको विरोधमा स्थानीयहरू विरोधमा उत्रिएका हुन। विरोध र्यालीमा  ‘संघीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार