Email :- prastakhabar@gmail.com

राजनीति

पूर्वप्रधानमन्त्रीको निधनमा ओलीद्वारा दुःख व्यक्त

KP-Oli-1545118804.JPG

३ पुस, हेटौँडा । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जल ट्वीटरमार्फत गिरीको निधन भएको खबरले दुःख लागेको बताउँदै स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवार र आफन्तजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।  राजाको...

पूर्व प्रधानमन्त्री गिरी को निधन

1036-1545101325.jpg

३  पुस, हेटौंडा।पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ। आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ९३ वर्षिय गिरी  कलेजोको क्यान्सरबाट पीडित थिए। पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।...

नेकपा स्थायी कमिटि बैठकमा १० जनाबाट धारणा

NCP-1545055281.jpg

२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल शुरु भएको छ ।  बैठकको पहिलो दिन बोल्ने १० जना मध्ये अधिकांशले पार्टी र सरकारको गतिविधिको आलोचना गरेका छन् । उनीहरुले पार्टी विधिसम्मत नचलेको र सरकार पनि जनचाहना अनुसार अघि बढ्न नसकेको धारणा राखेका छन् । उनीहरुले...

मन्त्री जमकट्टेलद्धारा सभाहलको शिलान्यास

Mantri1-1545037811.jpg

२ पुस, हेटौडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले हेटौडा–१६ स्थित चिसापानीमा निर्माण हुन सभाहलको सोमवारका दिन शिलान्यास गरेका छन् ।  शक्तेश्वर मन्दिर संरक्षण तथा पर्यटकिय क्षेत्र व्यवस्थापन समितिले निर्माण गर्ने शक्तेश्वर मन्दिरको शिलान्यास गर्दै मन्त्री जमरकट्टेलले यस क्षेत्रको आन्तरिक...

सरकार विरुद्ध आन्दोलन गर्ने पशुपतिको चेतावनी

Pashupati-1544881872.png

२९ मंसिर, काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकारविरुद्ध सडक आन्दोलन गर्ने दिन नजिकिंदै गएको बताएका छन् ।  उनले सरकारको अहिलेको कार्यशैलीकै कारण यसविरुद्ध आन्दोलन गर्ने दिन नजिकिंदै गएको बताए । राप्रपा प्रजातान्त्रिकको काठमाडौं–पाँचथर सम्पर्क समितिद्वारा शनिबार आयोजित भेलामा बोल्दै राणाले दुई...

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा शुरु

Congress-1544881020.jpg

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौमा शुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको शुभारम्भ गरेका हुन् ।  महासमिति बैठकमा आर्थिक, सांगठनिक, राजनीतिक प्रतिवेदन, पार्टीको संशोधित विधान प्रस्तुत हुने छ । महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ७ सय जना सहभागी छन् । पुस ३ गते सम्म...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल

48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको भुमिका महत्वपर्ण भएको भन्दै श्रष्टा सर्जगहरुको सिर्जना प्रयोग गरेवापतको रोयल्टी तिर्नुपर्ने गरी प्रदेश सरकारले छिट्टै कानुन बनाउने बताएका छन । हेटौँडामा शुक्रबार एक दिवशीय प्रतिलिपी अधिकार र रोयल्टि व्यवस्थापनमा प्रदेश...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन

Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ । महासमिति बैठकको उदघाटन भने शनिबार हुने छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले...

फाष्ट ट्रयाकको मुआव्जा बढाउन सकिन्न : थापा

Ram-Bahadur-Thapa-1544709293.jpg

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) मा पर्ने जग्गाको मुआब्जा बढाउन नसकिने बताएका छन् ।  संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताएका हुन् । खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जा बढाउन माग...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार