Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुरले मेलमिलाप दिवस मनाउने

padhadhikari-bhaithak-(3)-1545998339.jpg

१३ पुस, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पुस १६ गते मेलमिलाप दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको जिल्ला पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।  नेपाली कांग्रेस मकवानपुरको सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उपस्तिथिमा बसेको बैठकले पुस १६ गते...

राजधानीको टुंगो लगाउने बेला भएको छैन :  श्रेष्ठ

Sanukumar-1545987630.jpg

१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामाकरणको टुंगो लगाउने बेला भई नसकेको बताएका छन् ।  शुक्रबार प्रदेशसभा भवनमा भएको पत्रकार सम्मेलनमा उनले राजधानी र नामाकरणको विषय परिपक्व भईनसकेकोले अहिले टुंगो नलागएको बताए । उनले अदालतमा मुद्धा परेको र राजनैतिक सहमति नजुटेकाले राजधानीको विषय टुंगो...

समृद्ध नेपालका लागि कार्यशैली बदल्नु जरुरी : मूख्यमन्त्री पौडेल

D1-1545986628.jpg

१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताए । प्रदेश नीति तथा योजना आयोगले शुक्रबार हेटौँडामा गरेको प्रदेश योजनाको आधारपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उनले पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा नहुने बताए । खल्तिबाट झिकेर...

सांसदलाई सहकारीको कार्यसमितिबाट राजिनामा दिन सुझाव 

P1-1545920930.jpg

१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार प्रदेशसभा सदस्यहरुले माननीयहरु सहकारीको कार्यसमितिमा बस्न नहुने धारणा राखेका छन् । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले नीति बनाउने माननीयहरु सहकारीको कार्यसमितिमा बस्न नहुने धारणा राखेका थिए । बैठकमा...

सभामुख श्रेष्ठमाथि खनिए प्रदेश नम्बर ३ का सदस्य

p2-1545919640.jpg

१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार प्रदेशसभा सदस्यहरु सभामुख सानुकुमार श्रेष्ठमाथि खनिएका छन् । उनीहरुले प्रदेशसभालाई कर्मकाण्डी ढंगबाट संचालन गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सभामुखले शुन्य र विशेष समयको व्यवस्था भएपनि नराखेको भन्दै आक्रोश व्यक्त गरे । बैठकमा बोल्दै विवेकशिल साझा पार्टी र नेपाली...

तीन विधेयकमाथि सैद्धान्तिक छलफल, एक पारित

Pradesh-Photo-1545918057.JPG

१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले विहिबार तीन विधेयकमाथि सैद्धान्तिक छलफल गरेको छ भने एउटा विधेयक पारित गरेको छ । प्रदेशसभा भवन हेटौँडामा दिउँसो ३ बजे बसेको बैठकमा ३ विधेयकमाथि सैद्धान्तिक छलफल र एक विधेयक पारित भएको हो ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रदेशभित्रको राष्ट्रिय वनको...

नेकपा अध्यक्ष ओलीले आज जवाफ दिने

Oli-1545885277.gif

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष केपि शर्मा ओलीले जवाफ दिने भएका छन् । उनले बैठकमा उठेका विषयमा जवा दिने भएका हुन् ।  धुम्बाराहीस्थित पार्टी मूख्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा ओलीले जवाफ दिने जनाईएको छ । उनले स्थायी समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुका साथै सरकार संचालन र समसामयिक...

प्रदेश नम्बर ३ मा बर्षे अधिवेशन अन्त्य हुँदै

Pradesh-Photo-1545884263.JPG

१२ पुस, हेटौंडा । प्रदेश नम्बर ३ मा विहिबार बर्षे अधिवेशन अन्त्य हुने भएको छ ।  प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यलयबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने कार्यसूचि छ । सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । यसअघि, बैठकमा...

संघीय संसदको हिउँदे अधिवेशन शुरु

Sanghiya-Samsad-1545836047.png

११ पुस, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन बुधबारबाट शुरु भएको छ ।  विधेयक अधिवशेनको रुपमा लिईने अधिवेशनमा संविधानसँग बाझिएका कानुन संशोधन गरिने भएको छ । संसद अधिवेशन सुरु भएको एक बर्ष भित्र बाझिएका कानुन संशोधन गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । ३ सय ३९ वटा कानुनमध्ये १ सय ७४ वटालाई संविधानअनुकूल बनाउन संशोधन गर्नुपर्ने छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार