Email :- prastakhabar@gmail.com

राजनीति

ने बि संघको ४९ औं स्थापना दिवस 

57453630_2280341732285593-1555685505.jpg

६ बैशाख, हेटौँडा । ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार हेटौँडा अस्पतालका बिरामीहरुलाई फलफुल तथा जुस बितरण गर्नु साथै साझ बुद्ध चोकमा दिप प्रज्वलन गरी मनाएको छ ।  बि सं.२०२७ साल बैशाख ६ गतेको दिन ने वि संघ स्थापना भएको सम्झनामा संघले ७७ जिल्लामा स्थापना मनाईरहदा  मकवानपुरमा पनि शुक्रबार हेटौँडा...

मनहरीको ४ वटा वडामा तरुणको समिति

Tarun-Dal-1555684967.jpg

६ बैशाख, हेटौंडा । मनहरी गाउँपालिकाको ४ वटा वडामा शुक्रबार नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ । वडा नम्बर १, २, ३, ४ मा वडा समिति गठन गरिएको हो ।  मनहरी १ नम्बर वडामा दिनेश लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै २ नम्बर वडामा सोबिन वाइबाको अध्यक्षतामा ११ सदस्यीय तरुण वडा समिति गठन गरिएको छ । ३ नम्बर वडामा सन्तोष...

कर्मचारी तन्त्रको शैलि परिवर्तन नहुनुमा राजनितिक दल दोषीः पुष्पकमल दहाल

Prachanda-1555679234.jpg

६ वैशाख, हेटौँडा । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैली प्रति चिन्ता व्यक्त गरेका छन् ।  ३ नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा गरेको नीजि क्षेत्र संगको अन्र्तक्रियामा नेकपाका अध्यक्ष दाहालले संविधान अनुसार प्रदेश सरकारलाई दिएको अधिकार र कर्मचारीको...

राप्रपाले धर्मनिरपेक्षताको व्यानर तथा पोष्टर जलाउन खोजेपछि...

IMG_6745-1555668089.JPG

६ बैशाख, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हेटौंडामा निकालेको   धमनिरपेक्षताविरुद्ध र्‍याली तथा प्रर्दशन गरेको छ ।  हेटौँडा २ सानोपोखरामा रहेको पार्टी कार्यालयबाट र्‍र्यालीसहित आएका राप्रपा कार्यक्रर्ताले सिमाचोकमा धर्मनिरपेक्षतासम्बन्धी लेखिएको व्यानर तथा पोष्टर जलाउन खोजपछि प्रहरीले हस्तक्षेप...

पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुनेः सभामुख श्रेष्ठ

IMG_6730-1555662707.JPG

सुनिल शिवाकोटी ६ बैशाख, हेटौँडा । प्रदेश नम्बर ३का सभामुख सानुकुमार श्रेष्ठले परदर्शीता नभई नहुने भन्दै पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताएका छन ।  प्रदेश नम्बर ३ मामिला समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका सम्बन्धमा...

प्रदेशसभामा मूख्यमन्त्रीका स्वकीयको हिनामिनादेखि राजधानीसम्मको चर्चा

Pradesh-Photo-1555588553.JPG

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभामा विहिबार मूख्यमन्त्री डोरमणी पौडेलका स्वकीय सचिवको हिनामिनादेखि राजधानीसम्मको विषयले चर्चा पाएको छ । प्रदेशसभाको शुन्य समयमा बोल्दै २९ सांसदहरुले आफ्नो क्षेत्रको समस्याका साथै समसायिक विषयमा आफ्नो धारणा राखेका थिए । शुन्य समयमा बोल्दै सांसद न्हुच्छेनारायण श्रेष्ठले ३ नम्बर प्रदेशका...

प्रदेशसभाबाट २ विधेयक पारित

Photo-1555580018.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकले २ वटा विधेयक पारित गरेको छ । विहिबार बसेको प्रदेशसभा बैठकबाट एउटा विधेयक सर्वसम्मत अर्को विधेयक बहुमतले पारित भएको हो । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत...

मकवानपुरे पत्रकारले दिए प्रशासन कार्यालयमा एक घण्टा धर्ना  

IMG_6699-1555568480.JPG

५ बैशाख, हेटौँडा । विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पक्राउ परेका कास्कीका पत्रकार अर्जुन गिरी सहित अन्य पत्रकारको रिहाईको माग गर्दै  नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बिहिबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरको मुल गेटमा विरोध प्रदर्शन गर्नुका साथै एक घण्टा धर्ना दिएको छ । महासंघ मकवानपुरले विद्युतीय...

तीनताप्केमा पनि बम 

1555550699Pressure-cooker-1555552392.jpg

५ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, तिनताप्केमा वमजस्तो देखीने प्रेसरकुकुर वम फेला परेको छ । कुकरमा तार समेत जोडिएकाले वम हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यस्तै केहीबेरमै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्ने प्रहरीले जनाएको छ ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार