Email :- prastakhabar@gmail.com

राजनीति

ज्वाला आज रिहा हुदै

jwala-1556511660.jpg

१६ बैशाख, हेटौँडा ।  धरौटी रकम तिर्न नसकि कारागार चलान भएका विप्लव नेतृत्वको नेकपा मकवानपुरका ईन्चार्ज बीरबहादुर घलान ज्वाला सोमबार अर्थात आज रिहा हुदै छन ।  चैत २८ गते हेटौँडा ८ कमानेबाट पक्राउ परेका बीरबहादुर घलान ज्वाला बैशाख २ गते अदालतको आदेस अनुसार धरौटी रकम तिर्न नसकेपछि  भिमफेदी कारागार चलान भएका थिए ।  उनले  जिल्ला अदालत...

विप्लवका क्षेत्रीय इञ्चार्ज पक्राउ

Citizens-Arrest-NSW-Freed-1556502244.jpg

१६ बैशाख, हेटौंडा। प्रहरीले  बर्दियाको बाँसगढी नगरपालिकाबाट विप्लव समूहका क्षेत्रीय इञ्चार्ज पक्राउ परेका छन् । नेत्र विक्रम चन्द विप्लव’ नेतृत्वका क्षेत्रीय इञ्चार्ज शक्ति भनि चिनिने विष्णु परियार पक्राउ परेका जनाइएको छ।उनलाई चन्दा संकलन गरीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।...

प्रि–बजेट अघि निति तथा कार्यक्रम ल्याउने तयारी, कांग्रेसको विरोध

28092016073404NC-party-of-1556500851.JPG

१६ वैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।  नेपाली काँगे्रेस संसदीय दलको आईतबार सिंहदरबारमा बसेको बैठकले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताको समेत विरुद्ध हुने निष्कर्ष निकाल्दै आपत्ति जनाएको...

दल दर्ता गर्न सिके राउत पुगे निर्वाचन आयोगमा

ck-raut-1556466034.jpg

१५बैशाख, हेटौँडा ।सीके राउत सहितको टोलि दल दर्ताको लागि निर्वाचन आयोग पुगेको छ ।  आइतबार  राउत नेतृत्वको  टोलि जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन पुगेको हो । दल दर्ताका लागि निवेदन दिने केन्द्रीय सदस्यहरुको हस्ताक्षरको सनाखत समेत भएको छ । जसको अध्यक्षमा राउत आफै रहने छन भने केन्द्रीय समितिमा ३५ सदस्य रहेने...

 घलान फोरम मकवानपुरको सचिवमा चयन

ghalan-1556455129.jpg

१५ बैशाख, हेटौँडा । संघीय समाजवादी फोरम नेपाल मकवानपुरको  जिल्ला समन्वय समितिको सचिवमा सुबोध घलान सर्वसम्मत चएन भएका छन ।  प्रवास संगठन नेफेसो कतारको पुर्वमहासचिव एवं संघीय समाजवादि फोरम मकवानपुर जिल्ला तदर्थ समिति सचिवालय सदस्य रहेका घलान हिजो शनिबार हेटौँडामा भएको अधिवेसनाबाट सर्वसम्मत मकवानपुर जिल्ला समन्वय समितिको सचीवमा...

तरुण दल मकवानपुरले बुझायो प्रजिअ मार्फत प्रम ओलिलाई  ध्यानाकर्षण पत्र

59383989_803408330045375_-1556453951.jpg

१५ बैशाख, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकारले अघि बढेको भन्दै त्यसलाई सच्याउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ध्यानाकर्षण पत्र बुझाएको छ ।   तरुण दल मकवानपुरका अध्यक्ष...

पत्रकार महासंघले बुझायो प्रचण्डलाई ध्यानाकर्षण पत्र

gyapan-patra-1556424672.jpg

१५ बैशाख, हेटौँडा। नेपाल पत्रकार महासंघले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।    आइतबार महासंघ टोलि प्रचण्ड निवास पुगि अध्यक्ष प्रचण्डलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गर्न...

 विवेकशील साझा अब साझा विवेकशील

bikek-sel-1556371060.jpg

 १४ बैशाख, हेटौँडा । रवीन्द्र मिश्रले नेतृत्व गरिहेको विवेकशील साझा पार्टीको नाम परिर्वतन भएको  छ ।   बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो ।  नाम परिर्वतन गर्ने निर्णय भएसंगै पार्टीको नाम अब साझा विवेकशील पार्टी राखिने भएको छ ।  पार्टीका संयोजक रवीन्द्र...

बकैया ५ मा कांग्रेसकोे गाउँ समिति, तरुण दल तथा महिला संघ गठन

nepali-congress-flag-1556370088.jpg

१४ बैशाख, हेटौँडा ।  नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर ५मा गाउँ समिति, तरुण दल तथा महिला संघमा  नयाँ नेतृत्व चयन भएको छ ।बकैया गाउँपालिका वडा नम्बर ५मा शनिबार भएको भेलाले धनजित जिम्बाक अध्यक्षतामा  १३ सदस्यीय कांग्रेस गाउँ समिति  चयन चएको छ ।  त्यसैगरी आजै  तरुण दलको बकैया गाउँपालिका वडा नम्बर  ५ कृष्ण लामा अध्यक्षतामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार