Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्रीको थप्पड काण्डः कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम

file-photo-1547469219.jpg

३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्  । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।  पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री  यादवले...

पृथ्वी जयन्तिको अवसरमा हेटौँडामा दिप प्रज्वलन

Deep-1547215306.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–१० बुद्धचोकमा शुक्रबार साँझ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडाद्धारा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा दिप प्रज्वलन गर्दै २९७ औं पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय प्रजातान्त्रिक...

बिवेकशिल साझा फुटेर बन्यो विवेकशिल नेपाली दल

bibeek-1547209396.jpg

२७ पुस, काठमाडौं । आफुलाई नयाँ बैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापित गराउन खोजेको विवेकशिल साझा पार्टी फुटेको छ ।  पार्टी एककिरण भएको छोटो समयमै फुटेर एक समूहले नयाँ पार्टी दर्ता गरेको हो । रविन्द्र मिश्रको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दल मिलेर बनेको बिवेकशिल साझा पार्टीबाट उज्जल थापा अलग भएका छन् । उनले छुट्टै...

विराटनगरमा मोबाइलको ब्याट्री पड्किँदा एकको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1547201619.jpg

२७पुस,मोरङ । मोरङको विराटनगरमा मोबाइलको  ब्याट्री पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । शुक्रबार बिहान विराटनगर १५ रानी आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा  बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते...

अमेरिकी सेनाका एडमिरल र रक्षामन्त्री पोखरेलबीच भेट

Admiral-1547194006.png

२७ पुस, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सन र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग डेभिडसनले भेट गरेका हुन् । भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रका चुनौति,...

आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई : ओली

KP-1547188884.jpg

२७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।  राष्ट्रिय एकता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशमा गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका हुन् । उनले...

पृथ्वी जयन्तीको अवसरमा राप्रपा मकवानपुरको चियापान 

49676392_282969609080095_-1547177428.jpg

२७ पुस, हेटौँडा । २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा मकवानपुरले चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा बोल्दै राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले पृथ्वी नारायणा शाहाले स साना राज्य एक गरि सिङ्गो मुलुक बनाएको भन्दै  पृथ्वी जयन्ती र एकता दिवस मनाउन चियापान कार्यक्रमको आयोजना गरेको बताए...

२९७ औं पृथ्वी जन्मजयन्ती एवम् एकता दिवस

1527397672-1547173512.jpg

२७ पुष, हेटौंडा । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको...

‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन माग

57922ff0a431e9.36663890-1547131328.jpg

२६ पुष, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन सरकारलाई दवाव दिएका छन।  अध्यक्ष थापाले पुस २७ गते शुक्रवार पृथ्वी जयन्तिको अवसर पारेर मनाईने ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिएका हुन । उनले नेपाल एकीकरणको काम गreका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार