Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली नैतिकताबाट च्युत भए : केसी

KC-1548426076.jpg

११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताबाट च्यूत भएको बताएका छन् ।  प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओली नैतिकताबाट च्यूत भएको बताएका हुन् । उनले नैतिकताबाट च्यूत भएकाले प्रधानमन्त्रीको राजिनामा मागेका छन् । केसीले...

विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित

Samsad1-1548421904.jpg

११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद प्रतिनिधिसभाबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।  कांग्रेस सांसदहरुको नाराबाजीका बीच सभामुख कृष्णबहादुर महराले विधेयक पारित गरेका थिए । यसअघि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए । अनुपमति...

तरुणले ग¥यो प्रदेश राजधानी हेटौँडामा विरोध प्रदर्शन

IMG_20190124_191101-1548336541.jpg

१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् ।  नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै...

मकवानपुरगढीमा मनाईयो विजय उत्सव ( १० तस्विर)

2-1548325192.jpg

१० माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको मकवानपुरगढी दरबारमा विहिबार २५६ औं विजय उत्सव मनाईएको छ । अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेपाली...

भौगोलिक संवेदनशिलतालाई ध्यान दिएर विकास गर्नु जरुरी : भण्डारी

Rastapati-1548323293.jpg

१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही...

राष्ट्रपति भण्डारी आज मकवानपुरगढी आउने

Bidya-1548299967.jpg

३ माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरगढी आउने भएकी छिन् ।  गोरखाली फौजले अंग्रेज फौजलाई परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा मनाउन लागिएको विजय उत्सवमा सहभागी हुन भण्डारी आउन लागेकी हिुन् ।  हेटौँडा बजारबाट १६ किलोमिटर पूर्व मकवानपुर गढी गाउपालिका २ मा रहेको गढी दरबारमा उत्सव मनाईने भएको छ ।...

तरुण दल सरकार विरुद्ध प्रदर्शनमा उत्रदै 

50558674_553131028494278_-1548298235.jpg

१० माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सरकार विरुद्ध बिरोध प्रदर्शन गर्दै छ ।  केन्द्रिय कार्यक्रम अनुसार तरुण दलले आज सरकार बिरुद्ध ७ वटै प्रदेशको राजधानिमा बिरोध प्रदर्शन गर्न लागेको हो ।  तरुण दल मकवानपुरले मंगलबार नै हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बिरोध...

शहिद दिवसमा सार्बजानिक विदा 

114-(2)-1548292580.jpg

१० माघ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी गत मंसिर २७ गते मिनीट्रक दुर्घट्नामा मृत्यू भएका प्रतिपरिवारलाई एक÷एक लाख दिने समेत निर्णय गरेको छ ।  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै...

हेटौँडामा ७ हजार तरुण सरकार विरुद्ध उत्रने

50558674_553131028494278_-1548169272.jpg

८माघ, हेटौँडा । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध ७ वटै प्रदेशको राजधानिमा गरिने सरकार विरुद्धको विरोध प्रदर्शनको कार्यक्रमको तयारी हेटौँडामा पनि लगभग पुरा भएको छ । प्रदेश नम्बर ३ को राजधानि हेटौँडामा १० गते बहिबार गर्ने विरोध कार्यक्रमको तयारी लगभग पुरा भएको जनाइएको हो  ।  तरुण दल मकवानपुरले मंगलबार...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार