Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री भन्छन्–एकबर्षको कामबाट सन्तुष्ट छौं

DM-1549029912.jpg

१८ माघ, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभा गठन भएको एक बर्षको अवधिमा गरेको कामबाट सन्तुष्ट रहेको बताएका छन् ।  प्रदेशसभाको प्रथम बार्षिकोत्सवको अवसरमा शुक्रबार प्रदेशसभा परिसर हेटौँडामा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रदेशसभालाई प्रतिनिधिसभा जस्तो पुरानो संस्थासंग दाँजेर हेर्न...

डा. केसीले २४ दिनदेखिको अनसन तोडे 

Dr-kc-15th-hunger-strike-1549029162.jpg

१८ माघ, काठमाडौँ । २४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले अन्ततः आमरण अनसन तोडेका छन । केसीले शुक्रबार साँझ ७ बजे पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन।  डा. केसीले काँग्रेस सभापति शेरबहादुर देउवा, र्वप्रधानन्यायाधीश सुशीला कार्की तथा  विभिन्न सामाजिक अभियान्ताहरुको पहलमा अनसन तोडेका हुन । डा. केसीलाई अस्पतालका सफाई कर्मचारी...

मकवानपुरका १ सय २ वडाअध्यक्षहरुलाई मुख्य मन्त्री पौडेलको निर्देशन

51308541_290445951604787_-1549027502.jpg

१८ माघ, हेटौँडा । प्रदेश नम्बरका मुख्यमन्त्रि डोरमणि पौडेलले जनप्रतिनीधि वडा अध्यक्षहरुलाई सचेत र सजग भै इमान्दारितापुर्बक काम गर्न निर्देशन दिएका छन।   जिल्ला समन्व्य समिति मकवानपुरले शुक्रबार हेटौँडामा आयोजना गरेको वडा अध्यक्षहरुको लागि दुई दिने क्षमता बिकास तालिममा सम्बोधन गर्दै उहाँले समृद्द नेपालको लागि हरेक योजना...

अनसन तोड्न डा. केसीलाई सरकारको आग्रह

Baskota-1548991810.jpg

१८ माघ, काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल प्रसाद बाँस्कोटाले यस्तो आग्रह गरेका हुन् । उनले डा. केसीसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधयेक संघीय संसदको दुबै सदनबाट पारित भएकोले अनसन तोड्न आग्रह गरे । उनले डा। केसीको...

प्रदेश नम्बर ३ ले प्रथम बार्षिकोत्सव मनाउँदै

Pradesh-Photo-1548990545.JPG

१८ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभाले शुक्रबार आफ्नो प्रथम बार्षिकोत्सव मनाउँदैछ । संघीय संरचना अनुसार भएको निर्वाचन अनुसार प्रदेशसभा गठन भएको हो ।  प्रदेश सभा गठनको पहिलो बार्षिकोत्सवको अवसरमा प्रदेशसभा सचिवालयले प्रदेशसभा भवन हेटौँडामा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री...

बजेट एकातिर ,नीति योजना अर्को तिर: मुख्य मन्त्री पौडेल

IMG_20190130_102942-1548865765.jpg

 १६ माघ, हेटौंडा। प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणि पौडेलले  बजेट एकातिर र नीति योजना अर्को तिर हुने गरेको बताएका छन । राष्ट्रिय योजना आयोगको आयोजनामा  बुधबार हेटौँडामा भएको पन्ध्रौं योजना आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नु हुँदै उहाँले नेपालको पन्ध्रौं योजनाको आधारपत्रमा...

शहीदको सम्झनामा नेविसंघ मकवानपुरको दिप प्रज्वलन। 

IMG_20190130_180112-1548865183.jpg

१६माघ, हेटौंडा। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुरले शहीद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । हेटौँडाको बुद्धचोकमा भेला भएर विद्यार्थीहरुले शहीदको सम्झाना दिप प्रज्वलन गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका  जिल्ला सदस्य एवम पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौँडा...

ओली नेतृत्वको सरकार सबैभन्दा भ्रष्ट : सिंह

PrakashMan-Singh-1548847814.jpg

१६ माघ, हेटौँडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपि शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैभन्दा भ्रष्ट भएको बताएका छन् ।  भ्रष्टाचारमुक्त देश बनाउने बाचासहित प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकार सबैभन्दा बढि भ्रष्टाचारमा फसेको उनको भनाई थियो । नेपाली कांग्रेस पार्टी कार्यालय मकवानपुरमा बुधबार भएको कार्यकर्ता...

सरकारी कार्यालयले प्रदेश सरकारको विदा मानेनन् (तस्विरसहित)

1-1548832226.jpg

१६ माघ, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले पहिलो पटक दिएको सार्वजनिक विदा बुधबार मकवानपुरका सरकारी कार्यालयले वेवास्ता गरेका छन् ।प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रीपरिषद बैठकले सहिद दिवसको दिन आज प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको थियो । तर प्रदेश राजधानी हेटौँडामा रहेका संघीय सरकार अन्तरगतका सबै सरकार कार्यालयले यसको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार