Email :- prastakhabar@gmail.com

राजनीति

मेयर सा'बले शिलान्यास गरे स्थानीयले पुरे

2019-01-22-14-21-25-1-1548146291.png

८ माघ, हेटौँडा। उपमहानगरपालिका  प्रमुख हरी बहादुर महतले  हिजो सोमबार   हेटौडा १० बसपार्क मा तौलपुल  निर्माण गर्न सिलन्यास गरिएको  खाडललाई  स्थानीय वडा वसीले  पुरिदिएको छन। हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट हेटौँडा बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीय,टोल बिकास सस्थाले...

काठमाडौं मा भुकम्प को धक्का महसुस

७ माघ, हेटौडा।मंगलबार बिहान राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान  ११ बजेर  ३० मिनेटमा ३.३ रेक्टर स्केल भुकम्पको गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार थापाथली आसपासमा  भुकम्प गएको  बताइएको छ।...

धार्मिक विश्वासमा द्वन्द निम्त्याए आक्रमण हुनेः कमल थापा

50562790_2047604615332475-1548079626.jpg

७ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक विश्वासमा द्धन्द्ध निम्त्याउन खोजे आक्रमण हुने चेतावनी दिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा सोमबार हेटौँडामा हिन्दु राष्ट्र पुनरस्थापना जनजागरण अभियान तथा घरदैलो कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलन कार्यक्रममा केही दिन अघि...

ढकालको निधनप्रति पत्रकार महासंघ मकवानपुरको शोकसभा

IMG_20190121_162508-1548067241.jpg

७ माघ, हेटौँडा।संचारकर्मी एवं शिक्षक मनोहर ढकालकों निधनप्रति पत्रकार महासंघ मकवानपुरले शोकसभा गरेको छ ।  सोमबार ढकालको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर महासंघ मकवानपुरले शोकसभाको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले ढकालको मृत्युप्रति शोक व्यक्तगर्दै...

देउवाको अनुपस्थितिमा ५ अध्यक्षको नाम सिफारिस

Sher-bdr-1547997138.jpg

६ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको परिषद्को बैठकले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द...

कांग्रेसले बनायो बाग्मति गाउँपालिकामा छायाँ सरकार

Nepali-Congress-1547987563.jpg

६ माघ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिकाले बाग्मति गाउँपालिकामा छायाँ सरकार गठन गरेको छ । कांग्रेसको गाउँपालिका बैठकले बाग्मतिमा स्थानीय तह छायाँ सरकार गठन गरेको हो ।  बैठकले डिल्ली प्रसाद घोरासैनी संयोजकत्वमा १४ सदस्यीय छायाँ सरकार गठन गरेको छ । छायाँ सरकारले स्थानीय तहको गतिविधिमा निगरानी राख्ने र गलत गरेमा खबरदारी...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति

Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई तिब्रता दिएको छ । आन्दोलनका लागि शनिबार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले प्रचारप्रसार उपसमिति संयोजकमा उपाध्यक्ष रामकुमार रायमाझी, आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष सूर्य...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने

Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस हुन लागेको ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन ओली स्विट्जरल्याण्ड जान लागेका हुन् । बैठक जनवरी २२ देखि २५ तारिकसम्म हुने बैठकमा प्रधानमन्त्री ओलीले बैठकलाई २२ र २३ तारिखमा सम्बोधन गर्ने कार्यतालिका...

संवैधानिक परिषद बैठकमा गएनन् देउवा

Deuba-1547819896.jpg

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बोलाएको संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएका छन् ।  संवैधानिक परिषदका सदस्य रहेका देउवा संवैधानिक आयोजकका पदाधिकारी नियुक्तिका लागि बोलाईएको बैठकमा नगएका हुन् । पार्टी कार्यक्रममा पोखरा र स्याङ्जा पुगेका देउवा बैठकमा अनुपस्थित भएपछि...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार