Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री छोड्न सक्छु, स्मारक सक्दिन : मूख्यमन्त्री पौडेल

Sahid-1548820726.jpg

१६ माघ, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आफुलाई मूख्यमन्त्री पदको कुनै मोह नभएको बताएका छन् ।  सहिद दिवसको अवसरमा बुधबार हेटौँडा–११ सहिद स्मारकमा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले आफुलाई मूख्यमन्त्री पद छोड्न कुनै हिचकिचाहट नभएको समेत बताए । तर आफुले सहिद स्मारकको अध्यक्ष...

हेटौंडामा यसरी मनाईयो सहिद दिवस (फोटो फिचर)

SH7-1548818028.jpg

१६ माघ, हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा पनि सहिद दिवस मनाईएको छ । दिवसको अवसरमा प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा–११ सहिद स्मारकमा रहेको सहिद स्तम्भमा मल्यार्पण गरी सहिदहरुलाई सम्झेका छन् । कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्री युवराज दुलाल, शालिकराम जम्कट्टेल, अरुण नेपाल, कैलाश ढुंगेल,...

प्रदेश ३ को अर्धबार्षिक समिक्षा, प्रगति कमजोर

MM-1548761625.jpg

१५ माघ, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले मंगलबार आर्थिक बर्ष ०७५/०७६ को अर्धबार्षिक समिक्षा गरेको छ । मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा मंगलबार हेटौँडामा अर्धबार्षिक समिक्षा भएको हो । समिक्षा कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,...

मकवानपुरमा ४० किलो गाँजासहित ३ पक्राउ

Arrested-With-Hasis1-1548753492.jpg

१५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले ४० किलो गाँजासहित मंगलबार ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा भारत मोतिहारी सुरहा वडा नम्बर ५ का २१ बर्षीय महमद एकरामोदिन, २३ बर्षीय जाबेद आलम र २१ बर्षीय शान्तिदेवी नुनियाँ...

दिपक मनाङेले लिए प्रदेशसभा सदस्यको सपथ

Dipak-Manange-1548691636.jpg

१४ माघ, पोखरा । मनाङको प्रदेशसभा सदस्यमा निर्वाचित राजिव गुरुङ अर्थात दिपक मनाङेले पद तथा गोपनीयताको  सपथ लिएका छन् ।  मनाङ  ‘ख’ बाट उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन् । मनाङेले सपथका लागि पुस ११ गते निवेदन दिएका थिए । तर गण्डकी प्रदेशको पुस २२ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले...

बानियाँद्वारा चेपाङ शिशुको उपचारका लागि २५ हजार सहयोग

Help-1548664839.jpg

१४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका २ कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् । विगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग २ कुडुलेका दुई महिने बालक योशेफ...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Oli-Bhandari-1548599925.jpg

१३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच   राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  भेटमा स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा...

नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने

Nepali-Congress-1548598299.jpg

१३ माघ, काठमाडौं । सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेसले माघ २१ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्ति, भ्रष्टाचार, महंगी लगायत मुद्धाको विरोधमा प्रदर्शन गर्ने भएको हो । माघ २१ गते केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा...

हेटौँडामा सत्तापक्षीय विद्यार्थी नै प्रर्दशनमा उत्रिए

V2-1548509209.jpg

१२ माघ, हेटौँडा । हेटौँडामा सत्तारुद दल नेकपा समर्थित विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।  भेनेजुयलाका राष्ट्रपतिको पक्षमा नेकपा समर्थित विद्यार्थीले प्रर्दशन गरेका हुन् ।  अमेरिकासहित युरोपेली राष्ट्रहरुले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिएको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार