१९ पुस, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले आफ्नो कार्यकर्ता पक्राउको विरोध गरेको छ । जिल्ला इन्चार्ज ज्वाला र सेक्रेटरी अनुरागद्वारा जारी संयुक्त विज्ञप्तिमा जिल्ला सदस्य भक्त माझीलाई पक्राउ गरेकोमा आपत्ति जनाईएको हो । विज्ञप्तिमा माझीलाई पुस १७ गते दिउसो हातिसुँडेमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ...
१९, पुस, हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरले सरकारले तिन दिन अघि पेट्रोलिम पर्दाथमा गरेको मुल्यबृद्धि खारेजी गरिनुपर्ने , समानुपातिक नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग सहित हिजो काठमाडौँमा गरेकोे बिरोधमा प्रहरी हस्तक्षपको बिरोध गर्दै आज हेटौँडामा विरोध प्रर्दशन गरेको छ । अनेरास्वियुले...
१८ पुस, हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी मकपानपुरका अध्यक्ष गणेश थापाले कांग्रेस भित्रको गुटका राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधी सभा निर्वाचनमा हार्नु परेको आरोप लगाएका छन् । मँगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थापाले लोकतान्त्रिक गठवन्धनमा आवद्ध रहेको कांग्रेसको एक गुटको कारण हार्नु परेको आरोप लगाएका...
१७ पुस, हेटौडा । बकैया गाउँपालिका वडा न.२ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभमा उनीहरुले सो आग्रह गरेका हुन् । क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद...
१७ पुस, हेटौँडा । नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस सन्तबहादुर प्रजालाई सोमबार सम्मान गरिएको छ । निर्वाचन आयोगको बन्द सुचिमा समावेश भई प्रदेशसभा सदस्य बन्ने निश्चित भएका प्रजालाई नेपाल चेपाङ संघ मकवानपुरले सम्मान गरेको हो । नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष समेत रहेका प्रजालाई विशेष...
१५ पुस, बाँके । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहेका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गरेका हुन् । आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष...
१५ पुस, हेटौँडा । मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी (एलडिओ) भुवनप्र्रकाश विष्ट नेकपा माओवादी केन्द्र्रमा प्रवेश गरेका छन् । विष्ट र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्ट माओवादी केन्द्र्र प्रवेश गरेका हुन् । दुबैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित आफ्नै निवासमा स्वागत गरेका थिए ।...
१५ पुस, हेटौँडा । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसदहरु नाम निर्वाचन आयोगलाई पठाएको छ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रबार विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो । नेपाली काँग्रेसले प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार...
१४ पुस, हेटौँडा । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएका छन । थापाले मंसिरसम्म चुनावको लागि लिएको जिम्मेवारी सक्केको बताउदै राप्रपाको मकवानपुर अध्यक्षबाट राजिनामा दिएको उल्लेख गरेका छन । कमल थापालाई मकवानपुरबाट विजय गराउन नसकेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै राजिनामा दिएको सामाजीक...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...





-1514642069.jpg)




















