Email :- prastakhabar@gmail.com

राजनीति

निर्वाचन अायोगको निर्णय विरूद्ध सर्वोच्चमा रिट

Court_20150619042154-2-1496566319.jpg

२१ जेठ, काठमाडौं । चितवनको भरतपुर-१९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अाइतबार रिट दर्ता भएको छ ।  भरतपुर-१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका हुन् । सत्तापक्षको प्रभावमा परेर अायोगले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको भन्दै दायर...

अन्तरघातिलाई कारवाही हुन्छ : बानियाँ

Indra-Dai-1496493124.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले चुनावमा अन्तरघात गर्ने नेता एवं कार्यकर्तालाई कारवाही हुने बताएका छन् । नेपाली कांग्रेस हेटौँडा–६ ले गरेको कांग्रेसकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान एवं वनभोज कार्यक्रममा बोल्दै सभापतिले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित...

देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

Sherbahadur_Deuba_2147161-1496483177.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि शनिबार उम्मेदवारी दर्ता गरेका छन् । संसद् भवन पुगेर देउवाले बिहान ११:३० बजे उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र छन् समर्थकहरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक...

कांग्रेसको कार्यसम्पादन समिति बैठक शुरु

NC-Office-1496466086.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री निर्वाचनको तयारीका लागि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ । व्यवस्थापिका संसद भवनमा जारी बैठकले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको नाम अनुमोदन गर्ने छ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज ११ बजे हुने मनोनयन दर्ताको तयारीका लागि कांग्रेसको कार्यसम्पादन...

भरतपुरमा च्यात्तिएको मतपत्र यकिन गरिने

nepal-election-commission-1496309188.jpg

१८ जेठ, चितवन । विवादका कारण शिलबन्दी गरेको भरतपुर महानगरपालिकाको मतगणना केन्द्रको ताला विहिबार खोलिएको छ ।  निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि मतगणना केन्द्रको ताला खुलेको हो । अायोगले गठन गरेको छानविन समितिको प्रतिवेदन हरेपछि अायोगले च्यात्तिएको मतपत्र यकिन गर्न...

बहुमतिय आधारमा प्रधानमन्त्री चयन गर्न अाव्हान

images-1496306451.jpg

१८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि अाव्हान गरेकी छिन् । उनले बिहिबार बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि अाव्हान गरेकी हुन्न्ने । राजनीतिक सहमतिको आधारमा समयसीमाभित्र प्रधानमन्त्री छनोट हुन नसकेको भन्दै संविधानको धारा २९८ उपधारा ३ अनुसार व्यवस्थापिका संसदमा...

हेटौंडा-१९ लेकपानीमा कांंग्रेसको भेला

nepali-congress-flag-1496232810.jpg

१७ जेठ, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा १९ लेकपानीमा बुधबार काँग्रेसको भेला भएको छ ।  भेलामा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्यासी आनन्दराम पराजुली नगरका विभिन्न टोलमा निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिनेक्रममा हेटौंडा १९ को लेकपानीका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । नगरसभापति एवं...

जिल्ला समन्वय समिति सभापतिमा खुलाल, उपसभापतिमा पुडासैनी सिफारिस

FB_IMG_1496160091595-1-1496160751.jpg

१६ जेठ, हेटौंडा । नेकपा एमालेले जिल्ला समन्वय समितिमा जाने पदाधिकारी र सदस्यहरूको नाम टुंगो लगाएको छ । स्थानीय तह निर्वाचन भएको एक महिनाभित्र गठन गरिसक्नु पर्ने समन्वय समितिका लागि एमालेले नाम टुंगो लगाएको हो । पार्टीको सिफारिस अनुसार समितिको सभापतिमा रघुनाथ खुलाल र उपसभापतिमा भगवती पुडासैनीको नाम तय भएको छ । पुराना राजनीतिकर्मी...

जेठ १७ सम्म भरतपुरको मतगणना स्थगित

nepal-election-commission-1496055712.jpg

१५ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित भएको छ । निर्वाचन अायोगले छानविन समिति गठन गरेकाले मतगणना स्थगित भएको हो । घटनाबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार