Email :- prastakhabar@gmail.com

राजनीति

स्मार्ट सिटीसम्बन्धी अभिमुखीकरण

Sm-City-1497626842.jpg

२ असार, हेटौँडा । स्मार्ट सिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक एवम् राष्ट्रिय सुचना तथा सञ्चार परिषदका सदस्य रोमकान्त पाण्डे, सचिनजंग कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा उपमहानगरपालिकाका मेयर...

२ नम्बर प्रदेशको निर्वाचन सर्यो

pp-Meeting-1497517769.jpg

१ असार, काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको हो । दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने बारे छलफल भएको बताए पनि निर्वाचन...

राजपासँग बिहीबार पनि बैठक

19182069_1559885067368679-1497498096.jpg

१ असार, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनाउनका लागि विहिबार पनि बैठक बस्ने भएको छ ।प्रमुख तीन दलको प्रयास बुधबार सफल नभएपछि विहिबार पुनः बैठक बस्न लागेको हो ।  संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी...

५ लाख सहयोग गर्ने बानियाँको प्रतिवद्धता

Indra-Dai-1497451434.jpg

३१ जेठ, हेटौँडा । हेटौंडा–१८ हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर र धर्मशाला ध्यान केन्द्र निर्माणको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति एवं  क्षेत्र नम्बर १ का सासंद ईन्द्रबहादुर बानियाँले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  जेठ २४ गतेदेखि एक्लेश्वर महादेव मन्दिर तथा धर्मशाला ध्यान केन्द्र निर्माणको...

नेपाल-युगान्डा कुटनैतिक सम्बन्ध

2000px-Flag_of_Uganda.svg-1497409443.png

३१ जेठ, काठमाडौं । पूर्वी अफ्रिकी मुलुक युगान्डा र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपाल जस्तै भूपरिवेष्ठित मुलुक युगान्डासँग न्युयोर्कमा भएको कार्यक्रममा कुटनैतिक सम्बन्ध जोडिएको हो ।  नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई एवं युगान्डाका तर्फबाट...

नयाँ शक्तिले स्थापना दिवस मनायो

19184038_1138369302936276-1497345707.jpg

३० जेठ, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले प्रथम पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले मंगलबार हेटौंडा–४ हुप्रचौरमा रहेको पार्टी कार्यालय परिषरमा केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो । पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक...

दुई नेताको गाडि तोडफोड 

137510_volvo_concept_xc_c-1497334896.jpg

३० जेठ, हेटौंडा । चुनाव विथोल्न अान्दोलन घोषणा गरेको राजपा नेपालका कार्यकर्ताले तराईमा दुई नेताको गाडिमा तोडफोड गरेका छन् । नेपालगंजमा बन्द सफल पार्न भन्दै सडकमा उत्रिएका राजपाका कार्यकर्ताले नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेश कनोडियाको गाडी तोडफोड गरेका छन् । कनोडियाको बा १४ प १३८७ नम्बरको गाडी राजपाका...

निर्वाचन कर्मचारीमाथि कुटपिट

timthumb-1497319436.jpg

३० जेठ, बारा । स्थानिय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साँझ निर्वाचनमा खटिएका कर्मचारीलाई  कुटपिट गरेका छन् । जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचन सम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपाका कार्यकर्ताले कर्मचारीमाथी कुटपिट गरेका हुन्...

गढीका जनप्रतिनिधिलाई सम्मान

123-1497280384.jpg

२९ जेठ, हेटौंडा । साविक मकवानपुर गढी गाविसका जनप्रतिनिधिलाई सोमबार गढीमा सम्मान गरिएको छ । मनकामना दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक साना किसान सहकारी संस्था र वडा नागरिक मञ्चको अायोजनामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा गढी-१ का वडाध्यक्ष अाइतसिं लो, गढी-२ का वडाध्यक्ष बखानसिं पाख्रिन, गढी-३ का वडाध्यक्ष भागवत घिमिरे र गढी-४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार