१५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा मत बढि बदर भएको पाईएको छ । मतदाता शिक्षा निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढंगबाट मतदाता शिक्षा नदिंदा बदर मत बढेको पाईएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाहरुले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताहरुको भनाई...
१५ जेठ, हेटौँडा । दशौं गणतन्त्र दिवस सोमबार देशभर मनाईदैछ । गणतन्त्र दिवसको अवसमा मकवानपुरसहित देशभर विभिन्न कार्यक्रम भईरहेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री एवम् उपराष्ट्रपतिले देशबारीलाई शुभकामना सन्देश दिएका छन् । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...
१४ जेठ, काठमाडौं । देशकै संघिय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले–राप्रपा गठबन्धनका तर्फबाट एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्का निर्वाचित भएका छन्। शाक्यले ६४ हजार ९ सय १३ मत ल्याई विजय भए भने उनका निकतम...
१४ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा–१६ र १७ का जनप्रतिनिधिले आइतबार पदभार ग्रहण गरेका छन् । संयुक्त वडा कार्यालयमा भएको कार्यक्रममा उनीहरुले पदभार ग्रहण गरेका हुन् । हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र हेटौँडा–१७ का वडाध्यक्ष भैरवबहादुर राईले पदभार ग्रहण गरेका थिए । कार्यक्रममा निर्वाचित सदस्यहरु...
१३ जेठ, काठमाडौ । गोमा एयरको कार्गो बिमान शनिवार दिउँसो सोलुखुम्बुको लुक्लामा दुर्घटना भएको छ । नाइनएनएकेवाइ कलसाइन भएको बिमान २ बजेर ४ मिनेट जाँदा लुक्लामा दुर्घटना हो । कार्गो विमानमा पाइलट पारसकुमार राइ र को पाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन सवार थिए । मानन्धर र महर्जनलाई उद्धार गरि उपचारका लागि निजको...
१२ जेठ, हेटौँडा । हेटौँडा वडा नम्बर ५ का नवनिर्वाचित वडाध्यक्ष राजेश बानियाँले शुक्रबार पदभार ग्रहण गरेका छन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालबाट सपथग्रहणसंगै बानियाँले वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा नेता, कार्यकर्ता र स्थानीयले स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रतिक्रिया दिंदै बानियाँले...
कृष्ण सारु मगर १२ जेठ, हेटौँडा । कम्युनिस्ट र 'राजावादी' को प्रभाव रहेको मकवानपुरमा कांग्रेस करिब ७ दशकसम्म तेस्रो शक्तिका रूपमा सीमित रह्यो । ०१५ सालमा ५१ नम्बर क्षेत्रमा पर्ने मकवानपुरबाट विश्वबन्धु थापाले सांसद जितेपछि पुनः खाता खोल्न कांग्रेसले ५५ वर्ष कुर्नुपर्यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर एक नम्बर...
१२ जेठ, हेटौँडा । हेटौँडा–६ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले पदभार ग्रहण गरेका छन् । उनले हेटौँडा उपमहानगरपालिकामा सपथग्रहण गरेपछि चौघडा पुगेर पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित सदस्यहरुसहित पुगेका उनलाई वडा सचिव केशव बोहरासहित स्थानीयले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै चौलागाईले निर्वाचनका क्रममा विभिन्न...
१२ जेठ, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


























