७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा माअोवादी केन्द्रले खाता खोलेको छ । केन्द्रले नगरमा पहिलो विजय वडा नम्बर १४ मा हासिल गरेको हो । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार माअोवादीका दिपक खड्काले १२ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सानू लामाले ६ सय ४५ मत प्राप्त गरेका छन् ।...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ । राप्रपाले हेटौँडा–६ बाट आप्mनो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार हेटौँडा–६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसको तर्फबाट अध्यक्षमा अर्जुनप्रसाद चौलागाईले विजय हासिल गरेका छन् । उनले ९ सय ७५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गणेशबहादुर दुलालले ८ सय ६९ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका राजकुमार...
६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले...
६ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । शनिवार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका राजेश बानियाँले १८ सय ४१ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका ईश्वर ढुंगानाले १७ सय ४४ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका ज्ञानबहादुर थापा,...
६ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । शनिवार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका रामकृष्ण कोइरालाले ८ सय ४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका गोविन्द दाहालले ८ सय १९ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका ध्रुव धिताल, जयबहादुर थिङ, सरस्वती दुलाल...
५ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । शुक्रबार साँझ प्राप्त परिणाम अनुसार एमालेका नवीन सिग्देलले १९ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका हरिप्रसाद पौडेलले ११ सय ९९ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेबाट जनरल श्रेष्ठ, राजेन्द्र बस्ताकोटी, अर्पणा देवकोटा,...
५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ८९ वडाको मत परिणाम सार्वजनिक भएको छ । शुक्रबार अपरान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४४ वटा वडामा...
४ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचनमा ईन्द्रसरोवर गाउँपालिकामा विजयी भएका पदाधिकारीहरूको सपथग्रहण सम्पन्न भएको छ । ईन्द्रसरोवरका प्रमुख, उपप्रमुख र अध्यक्षहरूको पद तथा गोपनियताको सपथग्रहण सम्पन्न भएको हो । उनीहरूलाई निर्वाचन अधिकृत हरि पन्तले सपथग्रहण गराएको निर्वाचन मतगणनामा संलग्न दिपक गजुरेलले जानकारी दिए । ईन्द्रसरोबरमा...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


























