Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-१६ मा कांग्रेस विजयी

nepali-congress-flag-1495268998.jpg

६ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । शनिवार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका रामकृष्ण कोइरालाले ८ सय ४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका गोविन्द दाहालले ८ सय १९ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका ध्रुव धिताल, जयबहादुर थिङ, सरस्वती दुलाल...

हेटौंडा-४ मा एमाले विजयी

FB_IMG_1495218054715-1495219318.jpg

५ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । शुक्रबार साँझ प्राप्त परिणाम अनुसार एमालेका नवीन सिग्देलले १९ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका हरिप्रसाद पौडेलले ११ सय ९९ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेबाट जनरल श्रेष्ठ, राजेन्द्र बस्ताकोटी, अर्पणा देवकोटा,...

८९ नम्बर वडामध्ये एमाले पहिलो (कुन वडामा कसले जित्यो)

mat-petika-750-1495201732.jpg

५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ८९ वडाको मत परिणाम सार्वजनिक भएको छ । शुक्रबार अपरान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४४ वटा वडामा...

ईन्द्रसरोवरमा सपथग्रहण सम्पन्न

2017-05-18-20-32-41-1-1495119009.png

४ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचनमा ईन्द्रसरोवर गाउँपालिकामा विजयी भएका पदाधिकारीहरूको सपथग्रहण सम्पन्न भएको छ । ईन्द्रसरोवरका प्रमुख, उपप्रमुख र अध्यक्षहरूको पद तथा गोपनियताको सपथग्रहण सम्पन्न भएको हो । उनीहरूलाई निर्वाचन अधिकृत हरि पन्तले सपथग्रहण गराएको निर्वाचन मतगणनामा संलग्न दिपक गजुरेलले जानकारी दिए ।  ईन्द्रसरोबरमा...

थाहामा माअोवादी-कांग्रेस गठबन्धन विजयी

FB_IMG_1495113189482-1495113267.jpg

४ जेठ, हेटौंडा । मकवानपुरको एक मात्र नगर थाहा नगरपालिकामा माअोवादी-कांग्रेस गठबन्धन विजयी भएको छ ।  अन्तिम मत परिणाम अनुसार थाहामा मेयरमा माअोवादी केन्द्रका लवशेर विष्ट विजयी भएका छन् । उनले ९ हजार ९१ मत ल्याएका छन् । प्रतिष्पर्धी एमालेका विष्णु ढकालले ६५ सय ४९ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका खड्ग गोपालीले ७२ सय...

हेटौंडा-३ मा एमाले विजयी

download-1495109933.jpg

३ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । विहिबार प्राप्त परिणाम अनुसार एमालेका रामकुमार पुडासैनीले ८२४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका ढलकबहादुर थापाले ७९३ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेबाट विमला वर्तौला, राधाकुमारी विक, शंकर राई र श्रीकुमारसिं...

७९ वडामध्ये ४० मा एमाले विजयी

122221112-1495091741.jpg

४ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ७९ वडाको मत परिणाम सार्वजनिक भएको छ । विहिबार मध्यान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४० वटा वडामा बिजय...

हेटौंडा-१८ मा एमाले विजयी

FB_IMG_1495082965645-1495083090.jpg

४ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । विहिबार प्राप्त परिणाम अनुसार एमालेका अनिल बानियाँले १०५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका दिलबहादुर सुवेदीले १०३६ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेबाट विश्वनाथ ढुंगाना, तोयनाथ तिमल्सिना, पुजा मग्राति र कल्पना...

हेटौँडा र थाहामा कांग्रेस–माओवादी गठबन्धन अगाडि

ballet-1495050111.jpg

४ जेठ, हेटौँडा । मकवानपुरको मूख्य आकर्षण रहेको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धन अगाडि रहेको छ ।  विहिबार विहान १ बजेसम्मको मत परिणाम अनुसार हेटौँडा उपमहानगरपालिकाको मेयरमाकांग्रेसका तर्फबाट गठबन्धनका आनन्दराम पराजुली अगाडि छन् । हेटौँडाको वडा नम्बर १,२, १९ अन्तिम मत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार