Email :- prastakhabar@gmail.com

राजनीति

७० वडामा एमाले अगाडि

mat-petika-750-1495031286.jpg

३ जेठ, हेटौंडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार साँझ ७ बजेसम्मको मत परिणाम अनुसार ७० वटा वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ । एमालेले तीन गाउँपालिका सहित ३३ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले एक गाउँपालिका अध्यक्ष र २३ वडा र...

हेटौंडा-२ मा एमाले विजयी

20170517_170935-1495021596.jpg

३ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-२ बाट एमालेका हरि राउतले विजय हासिल गरेका हुन् । बुधबार अपरान्ह प्राप्त परिणाम अनुसार राउतले १०९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका दिनेश उपाध्यायले १०२१ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेबाट...

बाग्मतिमा माअोवादी, कैलाशमा एमाले

३ जेठ, हेटौंडा । मकवानपुर दुई गाउँपालिकामध्ये एकमा माअोवादी र एकमा नेकपा एमाले विजय भएको छ । बाग्मति गाउँपालिकामा प्रमुखमा माअोवादीका सर्केश घलान विजय भएका छन् । उनले ३२ सय २१ मत ल्याएका छन् भने प्रतिष्पर्धी एमालेका राजकुमार तिमल्सिनाले ३ हजार ८६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी धनमाया स्याङ्तानले ३१ सय ४४ मत ल्याएकी छिन् भने...

गढीगाउँपालिका र ईन्द्रसरोबरमा एमाले विजयी

photo-1495001358.jpg

३ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुर गढी गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजय हासिल गरेको हो । एमालेकातर्फबाट गाउँपालिका प्रमुखमा विदुर हुमागाई विजयी भएका छन् । उनले ३८ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली...

हेटौंडा–२ को मतगणना शुरु

Elect-1494965799.jpg

३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को मतगणना शुरु भएको छ । बुधबार विहान १ बजेबाट २ नम्बर वडाको मतगणना शुरु भएको हो । २ नम्बर वडामा करिव ३ हजार मत खसेको जनाईएको छ । यसको सम्पूर्ण परिणाम बुधबार अपरान्हसम्ममा आउने अपेक्षा गरिएको छ । हेटौँडा–२ पछि हेटौँडा १८ को मतगणना हुनेछ ।...

४७ वडाको मतगणनामा एमाले पहिलो

ballet-1494965516.jpg

३ जेठ, हेटौँडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार विहान १ बजेसम्मको मत परिणाम अनुसार ४७ वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ । एमालेले १९ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ र तेस्रोमा रहेको माओवादी केन्द्रले ११ स्थानमा विजय...

हेटौंडा-१९ मा एमालेको विजय

20170516_234024-1-1494959393.jpg

२ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले विजयी शुरूवात गरेको छ । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-१९ बाट एमालेका नरनाथ सुवेदीले विजय हासिल गरेका हुन् । मंगलबार साँझप्राप्त परिणाम अनुसार सुवेदीले ८३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नयाँ शक्तिका राजकुमार भेटवालले ७६० मत प्राप्त गरेका छन् । नेपाली...

३३ वडाको मतगणनामा कांग्रेस र एमाले बराबरी

ddc-800x599-1494925808.jpg

२ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत ३३ वडाको मतगणनामा नेपाली कांग्रेसले कांग्रेस र एमाले बराबरी नतिजा हासिल गरेका छन् । कांग्रेस र एमालेले १२/१२ वडामा विजय हासिल गरेको छ ।  तेस्रो स्थानमा माओवादी केन्द्रले ८ वडामा विजय हासिल गरेको छ । मनहरी ९ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । नामावाली...

हेटौंडा-१ को अध्यक्षमा कांग्रेसका न्यौपाने विजयी

FB_IMG_1494905817770-1494907071.jpg

२ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी शुरूवात गरेको छ । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-१ बाट कांग्रेसका सविन न्यौपानेले विजय हासिल गरेका हुन् । मंगलबार प्राप्त परिणाम अनुसार सविन ११४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका उत्तम शर्मा न्यौपाने १०३६ मत प्राप्त गरेका छन् । सदस्यमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार