Email :- prastakhabar@gmail.com

राजनीति

मुलुकलाई निकास दिन निर्वाचनमा सहभागी : यादव

Upendra-1494590912.jpg

२९ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि यस्तो निर्णय...

मौन अवधी शुरू भए पछि सुनसान

20170117_130820-1494570481.jpg

२९ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मौन अवधी शुरू भएपछि अहिले गाउँ र बजारमा सुनसान भएको छ । मनोनयन दर्तापछि एक साता उम्मेदवारहरूको प्रचारप्रसार र कोणसभा लगायतका कारण भीडभाड हुने गरेका गाउँ बजार अहिले सुनसान भएका छन् । माईकिङसहति प्रचारप्रसारको ध्वनि प्रदुषणले दिक्क बनेका सर्वसाधारण मौन अवधि शुरू भएपछि खुशी भएका छन्...

हेटौंडामा काँग्रेसको अन्तिम चुनावी सभा

2017-05-11-21-15-54-1-1494516726.png

२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत  वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो  ।   हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा...

अन्तिम दिन कार्यक्रम गर्दै संयुक्त उम्मेदवार

2017-05-11-20-56-52-1-1494515599.png

२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको  कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए । उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे...

हटिया चिसापानी घटनाको कांग्रेसद्वारा भत्सर्ना

2017-03-28-19-32-53-1-1494514357.png

२८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हटिया चिसापानी घटनाको भत्सर्ना गरेको छ । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ '२० वर्षपछि हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा हिजो बैशाख २७ गते...

देश विकासको लागि एमाले : खतिवडा

FB_IMG_1494513320700-1-1494513416.jpg

२८ बैशाख, हेटौडा । नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले समग्र देश विकास एमालेबाट मात्रै सम्भव भएको बताएका छन् ।  एमाले मकवानपुरगढी गाउँ पालिकाले विहिवार आमभन्जयाङको डुम्रेकुनामा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै यस्तो बताए ।  केन्द्रीय सदस्य खतिवडाले एमालेले अवको निर्वाचन बाट अत्यधिक मत ल्याई देशको समस्या...

मालेद्वारा चुनावी हिसाब सार्वजनिक

Thumbnails2_Bhimsen_mahat-1494512244.jpg

२८ ब‌ैशाख, हेटौंडा । नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ । नेकपा माले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार भिमसेन महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा मालेले विभिन्न शिर्षकमा आम्दानीको श्रोत खुलाउँदै ३ लाख ८० हजार रुपैयाँ आम्दानी विवरण देखाएको छ । त्यस्तै...

सुविधा नलिने बानियाँको उदघोष

FB_IMG_1494393200359-1494508191.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडा-५ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजेश बानियाँले अाफुले जिते सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार बानियाँले चुनावी सभामा बोल्दै उनले अाफुले जिते राज्यबाट पाउने तलव भत्ता नलिने बताएका हुन् । उनले अाफ्नो सुविधा विपन्न, असाहय बालबालिकाको हितमा खर्चिने बताए । अाफु सामाजिक...

एमालेको २ वटा वडामा चुनावी सभा

FB_IMG_1494342651856-1494342825.jpg

२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ । हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे ।  संविधान कार्यान्वयनमा स्थानीय तहको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार