Email :- prastakhabar@gmail.com

राजनीति

संसद बैठक जेठ ४ सम्म स्थगित

Samsad-1494146998.jpg

२४ बैशाख, काठमाडौं । संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि शुक्रबारको बैठक स्थगित भएको थियो ।  यसअघि, सभामुख ओनसरी घर्तीले संसदमा...

लालझाडीलाई पर्यटकीय गाउँ बनाउँछु : गृहराज्यमन्त्री बानियाँ

Sabin-Photo-1494075053.jpg

२३ बैशाख, हेटौंडा । नेपाली काँगे्रेसले हेटौंडा–१ लालझाडीलाई पर्यटकीय गाउँ बनाउने घोषणा गरेको छ । नेपाली काँग्रेस हेटौंडा वडा नम्बर–१ को चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत् लालझाडीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस मकवानपुर सभापति तथा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा काँग्रेस...

एमालेको हेटौंडा २ र ६ मा चुनाबी सभा र र्याली

UML-23-Baishak-1494074352.jpg

२३ बैशाख, हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर– २ मा र्याली तथा चुनाबी कोण सभा भएको छ । घर दैलोमा रहेका स्थानिय निकाय निर्वाचनमा मत माग्नका लागि पुगेका उपमहानगरका मेयरका उमेद्वार हरीबल महत र मिना लामालाई मतदाताहरुले टिका तथा खादा लगाएर शुभकामना दिएका थिए ।  उमेदवारलाई बिजयको शुभकामना दिंदै नगरको समुन्नत बिकास र...

कांग्रेसको हेटौँडा–५ र ६ मा मोटरसाइकल र्याली

NC-HTD-5-23-1494073380.jpg

२३ बैशाख, हेटौँडा । नेपाली कांग्रेसको चुनावी अभियान अन्तरगत हेटौडा–५ र ६ नम्बर वडामा मोटरसाइकल र्याली भएको छ । हेटौँडा–६ मा शनिबार विहान चौघडाबाट शुरु भएको र्याली चुच्चेखोला, रक्षादेवी टोल, पुतलीबजार, गौरीटार, रामनगर लगायतका क्षेत्रमा पुगी चौघडामा कोणसभामा परिणत भएको थियो । कोणसभामा वडा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई,...

शिक्षक संघ राक्सिराङ गाउँपालिकामा रेग्मी

ntaq-1494073117.jpg

२३ बैशाख, हेटौँडा । नेपाली शिक्षक संघ राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजु रेग्मी चयन भएका छन् । शनिबार भएको गाउँपालिकास्तरीय भेलाले रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिचि चयन गरेको हो । संघको महिला उपाध्यक्षमा शर्मिला सुवेदी, उपाध्यक्षमा प्रमोदकुमार लाल कर्ण, सचिव कृष्णकुमार गुप्ता, सचिव अर्थ योगेन्द्रप्रसाद जयस्वाल, सहसचिव...

कांग्रेस हेटौँडा–५ द्वारा आधा दर्जन टोलमा घरदैलो

22-HTD-5-(1)-1493987380.jpg

२२ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–५ ले शुक्रबार आधा दर्जन टोलमा घरदैलो गरेको छ । बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मत माग्दै कांग्रेसले घरदैलो गरेको हो । शुक्रबार जिएस टोल, सितानगर, ढुंगेधारा, लट्टीनाथ मार्ग, भैरवरोड लगायतका क्षेत्रमा घरदैलो गर्दै मतदातासँग मत मागेको सदस्यका उम्मेदवार एवं वडा सभापति यम...

हेटौँडा–६ मा एमाले, राप्रपा र माओवादी केन्द्रको घरदैलो

1UML-HTD-6-1493900561.jpg

२१ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले, राप्रपा र माओवादी केन्द्रले ६ नम्बर वडामा विहिवार घरदैलो कार्यक्रम गरेको छ । नेकपा एमालेले चौघडा, राईगाउँ, कालीपोखरी, दिव्यनगर, शान्तिटोल, देवीडाँडा, चुच्चेखोला, रक्षादेवी टोल लगायतका स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको थियो । घरदैलो कार्यक्रममा एमाले ६ नं. वडाका...

हेटौँडामा माओवादी र थाहामा कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता

NC-Moist-1493900076.jpg

२१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा तालमेल गरेका दुई दलले आप्mनो उम्मेदवारी फिर्ता लिएका छन् ।  हेटौँडामा नेकपा माओवादी केन्द्र र थाहा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी...

हेटौंडा–६ मा कांग्रेसको घरदैलो

NC1F-1493896794.jpg

२१ बैशाख, हेटौँडा । चुनावी अभियान अन्तरगत नेपाली कांग्रेस हेटौँडा ६ नम्बर वडा इकाईले घर दैलो अभियान शुरु गरेको छ । गौरीटार, हात्तिलेट र चुच्चेखोलामा सम्पर्क कार्यालय स्थापनासंगै घरदैलो र कोणसभा गरेको हो ।  कांग्रेसले चौघडा, १५ विगाह, रामनगर र लाहुरेटोलमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोमा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार