१३ असार, हेटौँडा । मकवानपुर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान 'ज्वाला' र मजदुर नेता सोम घलान पक्राउ गरेको छ । जिल्ला प्रहरी कायलय मकवानपुरले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । तर प्रहरीले के विषयमा अनुसन्धानका लागि पक्राउ गरेको भन्ने खुलाएको छैन...
१३ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भईरहेको दावि गरेका छन् । राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले स्वदेशी शक्ति र विदेशी एजेण्ड नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय...
१३ असार, धनगढी । दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा विष्फोटको घटना बढे संगै,धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा बम विष्फोट गराउने क्रममा गए राती विप्लव नेतृत्वको नेकपा माओबादीका एकजना कार्यकर्ताको मृत्यु भएको छ । सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम विष्फोट हुदा धनगढी उपमहानगरपालिका–१२...
१२ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रगतिशिल महिला अापसी विकास संस्थाले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संस्था हेटौंडा-१७ बाट निर्वाचित वडाध्यक्ष भैरवबहादुर राई, वडा सदस्यहरू टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, ईश्वरी सुनुवार र कृष्णमाया खुलाललाई खादा अोढाएर सम्मान गरेको हो । संस्थाकी...
११ असार, हेटौँडा । नेपाल तरुण दल हेटौंडा–१० कर्राको टोली सभापतिमा सुरज दोङ लामा (मंगल) चयन भएका छन् । भेलाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिमा उपसभापति कृष्ण पाख्रिन, सचिव सञ्जय लामा, सहसचिव सुदीप वाइवा, कोषाध्यक्ष विवेक बजागाईं रहेका छन् । तरुण दल वडा सदस्यहरुमा अमिर मोक्तान, आशिष मोक्तान, सुशान्त लामा, सञ्जिव...
१० असार, रोल्पा । रोल्पाको रुन्टिगडी गाउपालिकामा शनिबार विहान दुइ समुह विच झडप हुदा ११ जना घाइते भएका छन् । घाइते हुनेमा वडा सदस्यका उमेद्वारहरु रहेका छन् । झडपमा परि घाइते हुनेमा ने.क.पा एमालेका तर्फबाट रुन्टिगडी गाउपालीका वडा नं ८ को वडा सदस्यका उमेद्वारहरु कृष्ण बहादुर बुढा र महीला सदस्य इन्द्र कुमारी पुन रहेका छन भने अन्य...
विर्तामोड (झापा) ९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसलाई विजयी बनाउन मतदाता लालयित रहेको बताएका छन् । नेपाली कांग्रेस प्रेस रुम विर्तामोडका प्रतिनिधिसँग शुक्रबार कुरा गर्दै सिटौलाले १ नम्बर प्रदेशका चौधवटै जिल्लाका मतदाता कांग्रेसलाई विजयी गराउन लालयित रहेको बताए ।...
९ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा कानूनी प्रशिक्षण दिएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको...
९ असार, कैलाली । माअोवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बसेको घर नजिक शुक्रबार विहान विष्फोट भएको छ । कैलालीको अत्तरियामा प्रचण्ड बसेको घर नजिक विष्फोट भएको हो । माओवादी केन्द्रबाट गोदवरी नगरपालिकाको मेयरका उम्मेद्वार गोकर्ण भट्टको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । ५ र ७ नम्बर...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







