Email :- prastakhabar@gmail.com

राजनीति

हेटौँडा–५ मा कांग्रेसको चुनावी अभियान तिब्र

Yam3-1493283782.jpg

१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा ५ नम्बर इकाई समितिले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियान अन्तरगत विहिबार प्रचार कार्यालय उद्घाटन, प्रवेश कार्यक्रम र घरदैलो गरेको हो ।  कांग्रेसले जिएस टोलमा प्रचार कार्यालय शुभारम्भ गर्दै प्रचार समिति गठन गरेको छ । जिएस टोलमा तारा बस्नेतको संयोजकत्वमा २५ सदस्यीय टोलस्तरीय चुनाव...

विवेकशीलले छान्यो मेयरको उम्मेदवार

FB_IMG_1493280862232-1493281087.jpg

१४ वैशाख, हेटौडा । विवेकशील नेपाली मकवानपुरले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौडा उप-महानगरपालिकाको नगर प्रमुख ( मेयर ) पदको टुंगो लगाएको छ । उम्मेदवार नीति अवलम्बन गर्दै अावेदन माग गरेको विवेकशीलले अन्ततः दलबाटै उम्मेदवार टुंगो लगाएको हो ।  ‘खुल्ला उम्मेदवार नीति’ मार्फत कसैको दरखास्त नपरेकोले दलका जिल्ला...

नयाँ शक्ति छोडि ३३ जना माओवादी केन्द्रमा

Moist-1-1493210343.jpg

१३ बैशाख, हेटौँडा । नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी विभिन्न पदमा कार्यरत रहेका ३३ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  नयाँ शक्तिका जिल्ला परिषद् सदस्य तथा हेटौंडा ४ नम्बर वडा संयोजक प्रेमनारायण गौतमको नेतृत्वमा जिल्ला परिषद् सदस्य कृष्णशरण जोशी, दुधलाल घलान, नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय सदस्य...

हेटौँडा–६ मा एमालेको प्रचार कमिटि

UML-1493210059.jpg

१३ बैशाख, हेटौँडा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले प्रचार कमिटि गठन गरेको छ । अखिल नेपाल महिला संगठनको आयोजनामा नेकपा एमाले हेटौडा–६ ले कुमलटार र कल्याण्टारमा चुनाव प्रचार कमिटी गठन गरेको हो ।  एमाले ६ नं. वडाको तर्फबाट उम्मेदवार भएका गणेशबहादुर दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शोभा ढुङगानाको...

काँग्रेसको हेटौंडाको थप ३ वडामा उम्मेदवार सर्वसम्मत

NC-1493209565.png

१३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिले बुधबार हेटौंडा उपमहानगरको थप ३ वटा वडामा उम्मेदवारहरु सर्वसम्मत सिफारिश गरेको छ । ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको अध्यक्षतामा बसेको बैठकले हेटौंडाको ३, ११ र १९ नम्बर वडामा उम्मेदवार सर्वसम्मत गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बरमा अध्यक्ष ढलकबहादुर...

एमालेबाट थाहामा मेयर, उपमेयरको टुंगो

UML-1493209234.jpg

१३ बैशाख, हेटौंडा । मकवानपुरको एकमात्र नगरपालिका थाहा नगरपालिकामा नेकपा एमालेले आफ्नो मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमालेको बुधबार बसेको प्रदेश कमिटि बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।  बैठकले थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उम्मेदवार हुने जनाईएको छ । जिल्ला कमिटको सिफारिस अनुसार प्रदेश...

हेटौँडा–१८ मा कांग्रेसको तीन प्रचार कार्यालय

HTD-18-1493186151.jpg

१३ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–१८ ले एकै दिन ३ निर्वाचन प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको छ । कांग्रेसले भोर्ले, खड्कुले र दोभानचौरमा चुनाव प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको हो ।  जिल्ला सदस्य रामबाबु बानियाँको प्रमुख आतिथ्यता एवं चुनावप्रचारप्रसार समितिका संयोजक रामबाबु बानियाँको अध्यक्षतामा कार्यक्रम भएको...

फापरवारीमा एउटै घरमा चार पार्टीको झण्डा (तस्विरसहित)

1-1493115886.jpg

१२ बैशाख, हेटौँडा । पूर्व मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा चुनावी रौनकता बढेको छ । फापरवारीका एकै घरमा चार पार्टीको झण्डा देख्न पाईन्छ ।  बजार प्रवेश गरेसँगै बाटोको दुबै साईडका घरमा झण्डैझण्डा देख्न सकिन्छ । मकवानपुरको धियाल, राईगाउँ, बेतिनिका साथै सिन्धुली र काभ्रे जिल्लाका उपभोक्ताका किनमेलका लागि आउने फापरवारीमा चुनाव...

एमालेबाट मकवानपुरका १०२ वडाका उम्मेदवारको टुंगो

download-1493041280.jpg

११ बैशाख, हेटौँडा । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि मकवानपुरको सबै गाउँपालिका तथा नगरपालिकाबाट आफ्ना वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेद्वारी टुंंगो लगाएको छ । एमालले जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका तथा एक उपमहानगरपालिकामा रहेको १ सय २ वटा वडाका उम्मेद्वार टुंगो लगाएको हो । पढ्नुस्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार