Email :- prastakhabar@gmail.com

राजनीति

भिमफेदी-कुलेखानी सडक ३ दिन बन्द रहने

Screenshot_20241006_07483-1729222301.jpg

२ कार्तिक, हेटौंडा। भिमफेदी- कुलेखानी सडकखण्ड ३ दिन बन्द रहने भएको छ। असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी बैकल्पिक मार्ग खुलाई यातायात चलाइएकोमा मर्मतका लागि ३ दिन सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको हो। इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा...

विपद प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय

bipad-jokhim-1729215425.jpg

२ कार्तिक, हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारस्थित विपद् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको...

मन्त्रिपरिषद बैठक आज बस्ने

prime-minister-(1)-1729215017.jpg

२ कार्तिक, हेटौंडा । नेपाल सरकार मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । बैठक साँझ पाँच बजे बस्ने भएको हो ।  बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने जनाइएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाई पूर्णता दिने सहमित गरेको थियो । ...

राष्ट्रपतिद्वारा बाजुरास्थित बडीमालिका मन्दिरमा पूजा

badimailka_edit_251385171-1729158957.jpg

१ कार्तिक, बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरमा पूजा गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकामा पूजा गरी टीका प्रसाद ग्रहण गरेका हुन् । पौडेल प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा गर्न र त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी...

राष्ट्रिय सभा अध्यक्ष र थाइल्याण्डको सिनेटका अध्यक्षबिच भेटघाट

Screenshot_20241016_10464-1729054906.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाई संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका...

पेट्रोलमा १, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढ्यो

Petrol-Pump-1729038496.jpg

३० असोज , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा ४ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा बढेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा ४...

कार्तिक १ गतेसम्म मनकामना केबलकार बन्द

Screenshot_20240528_08091-1728975760.jpg

२९ असोज, हेटौंडा। गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना जाने मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ ।मर्मत सम्भारका लागि भन्दै आज असोज २९ गतेदेखि आगामी कात्तिक १ गते सम्म बन्द गरिने भएको हो ।  मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न...

कार्तिक १ गते सार्वजनिक बिदा

1706827826993-1728953535.jpg

२९ असोज, हेटौंडा। गण्डकी प्रदेशका सरकारले बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा दिएको छ।गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश...

हेटौंडा १६ मा ११ केभिको इन्सुलेटर भाँच्चिदा २ बालिकाको मृत्यु

IMG_1053-1691907138-1728725950.png

२६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ केभि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २ बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो हेटौंडा १६ चिसापानीबाट २०० मिटर पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के.भीको पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार