Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीमा डाइभर्सन बन्यो कान्तिलोकपथमा गाडी चल्न थाले

Screenshot_20241008_06505-1728349595.jpg

२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ । बाढीले  बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो। बगाएको भागमा डाइभर्सन निर्माण गरी सोमबार रातिबाट सवारीका साधन संचालनमा आएका हुन्। गत १२ गते आएको...

चौघडा बचतको शुभकामना आदान प्रदान कार्यक्रम

FB_IMG_1728319355639-1728319373.jpg

२१ असाेज हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी  संस्थाद्वारा शुभकामना  आदानप्रदान  कार्यक्रमकाे आयाेजना गरेको  छ । नेपालीहरूको  महान चाड विजयादशमी, दिवावली, नेपाल सम्बत तथा छठ लगायतकाे पर्वहरुकाे अवसर पारेर सहकारीले शुभकामना आदानप्रदान  कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रममा  सहभागीहरुले...

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

vet-1728301510.jpg

२१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ ।  भेटका...

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पुजाआजा

whatsapp-image-2024-10-07-1728280782.jpg

२१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन...

सिमखोलामा डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या

Screenshot_20241006_07483-1728278446.jpg

२१ असोज, हेटौंडा। डाइभर्सन निर्माण गरी संचालनमा ल्याइएको सिमखोला कुलेखानी सडकखण्ड भासिँदा सवारी आवागमनमा समस्या आएको छ। पाच दिन लगाएर आइतबार अपरान्हबाट सवारी आवागमनका लागि खुल्ला गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सन भासिँदा यतिबेला सवारी आवागमन समस्या आएको जनाइएको हो। डाइभर्सनमा यस अघि फिल्ङ्ग...

कांग्रेसद्वारा ५० लाख रूपैयाँ राहत सरकारलाई हस्तान्तरण

Screenshot_20241007_09062-1728271290.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसले बाढी पहिरोसहितका विपदमा रहेका नागरिकका लागि ५० लाख राहत सरकारलाई हस्तान्तरण गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्दै कांग्रेसले राहत हस्तान्तरण गरेको हो ।  कांग्रेसले सरकारलाई उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि तात्कालिक, अल्पकालीन र...

राष्ट्रपतिद्वारा राउतलाई प्रधानन्यायाधीशमा नियुक्त

prakashman-sing-raut-1726-1728194465.jpg

२० असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।  राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।  संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन...

पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने

FNJ-111694777208-1728180426.jpg

२० असोज, हेटौंडा । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको...

यसरी बन्दैछ सिमखोला र महालक्ष्मीमा डाइभर्सन(फोटो फिचर)

Screenshot_20241006_07464-1728180175.jpg

सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग  २० असोज, सिमखोला ।  असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने र चखेल, मातातीर्थ हुदै काठमाडौं जोड्ने सडक आइतबार (आज) दिउँसोबाट सञ्चालनमा ल्याइने भएको छ।  भिमफेदी कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर वडा नम्बर २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार