५ चैत, पोखरा । गण्डकी प्रदेश सभा सदस्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन्। उनले समाजवादी त्यागेर स्वतन्त्र सांसद कायम गर्न प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका हुन्। मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित भएका मनाङे पछि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका थिए । आइतबारबाटै लागू हुने...
४ चैत, हेटौंडा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा प्रकरणमा कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया शुरू गर्न पनि निर्देशन दिएका हुन्...
४ चैत, हेटौंडा । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । अन्सारीको उपचारका क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते जसपाबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । समानुपातिक सांसद...
४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । आर्थिक वर्ष...
३ चैत, हेटाैडा । चैत महिना सुख्खा महिना हो भने अहिले वनजंगलमा डढेलो लाग्ने क्रममा वृद्धि भइरहेको छ। यसै क्रममा जङगलाई डढेलाेबाट बचाउ भन्ने नाराका साथ शनिवार चाैघडामा सचेतनामुलक र्यालीकाे आयाेजना गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुर र सव डिभिजन वन कार्यालय, हेटाैडाकाे संयुक्त आयाेजनामा र्याली आयाेजना गरिएको हाे । सचेतनामुलक...
३ चैत, हेटौंडा। मकवानपुरमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटना नेपाली सेनाका प्युठ घाइते भएका छन् । कुलेखानी-सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलामा हेटौंडाबाट काठमाडाैँ जाँदै गरेको लु ३४ प ३६०४ नम्वरको मोटरसाइकल दुर्घटना नेपाली सेनाका प्युठ गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते हुनेमा...
३ चैत, काठमाडौं । नयाँ गठबन्धन नेतृत्वको सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका...
३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयाेजन समितिकाे बैठकले दुई पार्टीका बिचमा एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने...
३ चैत, दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...








-1710554499.jpg)


-nepal-1793665142.jpg)














