Email :- prastakhabar@gmail.com

राजनीति

फेसबुक र इन्स्टाग्राममा फेरी देखियो समस्या

04HUXgEu0I3mdCOejOjQpNE-5-1710951742.jpg

७ चैत, हेटौंडा। केही दिन अघि फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या फेरी  देखिएको छ । केही दिन अघि मात्रै  १ घण्टा मेफेसबुक र इन्स्टाग्राममा लगइन नै नहुने समस्या देखिएको थियो । प्रयोगकर्ताहरूले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, सर्च नहुने समस्या देखा परेको हो । यस समस्याको बारे मेटाले कुनै जानकारी गराएको छैन।...

मकवानपुरमा यस वर्ष एसईईका लागि २६ परीक्षा केन्द्र,६ हजार १ सय विद्यार्थी सहभागी हुने

IMG_20240320_154422-1710928864.jpg

सुनिल शिवाकोटी  ७ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। चैत १५ गते बिहीबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५७५० ,प्राविधिक धर तर्फ २६४...

राष्ट्रियसभा कार्यव्यवस्था समितिमा सात जनाको मनोनयन

Rastriya-1710917785.jpg

७ चैत, हेटौंडा । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार...

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईँदै

gr-1710904521.jpg

७ चैत, हेटौंडा । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैँछ । कोइरालाको स्मृतिमा आज नेपाली काँग्रेस, भातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस...

राष्ट्रियसभामा विभिन्न विधेयक प्रस्तुत हुने

Screenshot_20230410_10113-1710899609.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।  त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति...

प्रतिनिधिसभामा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

Barsaman-pun-1710898879.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो । प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर रहनेछ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित...

मोरङमा ज्यान मुद्दाका फरार प्रतिवाधि १६ बर्ष पछि पक्राउ

IMG_20240319_205900-1710861468.jpg

६ चैत, उर्लाबारी। मोरङमा कर्तव्य ज्यान मुद्दामा फरार ३ जना प्रतिवाधि १६ वर्ष पछि पक्राउ परेका छन्।  २०६४।०२।२० गते मोरङको साविक रमिते-४ हाल मिक्लाजुंङ गाउँपालिका वडा नम्बर -१  स्थित केमुना भंज्याङको जंगलमा ३८ वर्षीय सन्तोष राई हत्यागरी फरार रहेको प्रतिवाधि मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ  वडा नम्बर १ बस्ने  ४८ वर्षीय जित बहादुर...

देशभरका इजाजत प्राप्त हतियारको विवरण माग

Griha-Mantralaya-1710852244.jpg

६ चैत, हेटौंडा । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मंगलबार आफु मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।  मंगलबार बिहान सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो...

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक (पूर्ण पाठसहित)

Screenshot_20240319_17294-1710849229.jpg

६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक भएको छ।   मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।   कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार