११ चैत, हेटौंडा । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन् । मन्त्री श्रेष्ठ आज राति ११ बजे चीन प्रस्थान गर्ने भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...
११चैत,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा मिलन कार्यक्रम भएको छ। प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना गरिने हेली मिलन कार्यक्रम महासंघले निरन्तरता दिदै यस वर्ष पनि आज बिहान हेटौंडा-४ मा रहेको महासंघको कार्यालयमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज...
११ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन यही चैत्र २५ गते हुने भएको छ । महासंघ मकवानपुर कार्यसमितिको शनिबार हेटौंडामा बसेको बैठकले २५ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार चैत्र २५ गते १८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन गर्न लागिएको...
१० चैत, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने...
१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारले दु:ख ब्यक्त गरेको छ । शुक्रबार साङ्गीतिक कार्यक्रममा भएको हमलामा परी निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरप्रति सरकारले दु:ख ब्यक्त गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना...
१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच छलफल भएको छ । प्रधानमन्त्री दाहालले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए ।...
१० चैत, हेटौंडा । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको ९ दिने औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ चैत ११ देखि...
९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ । हाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक चैत ११ गते बस्ने भएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान...
९ चैत, हेटौंडा । इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड प्रस्थान गरेका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...









-nepal-1793665142.jpg)














