Email :- prastakhabar@gmail.com

राजनीति

जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेस बागमती प्रदेशको निर्देशन

nc-bagmati-pradesh-1-1711874427.jpg

१८ चैत, हेटौंडा। बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्म्कटेलको पक्षमा विश्वास मत नदिन नेपाली कांग्रेस बागमती प्रदेशले निदेशक गरेको छ। भोली सोमबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशसभा मार्फत विश्वासको मत लिदै छन्।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार बसेको...

महालेखा परीक्षकमा तोयम राय सिफारिस

sambaidhanik-parisad-bait-1711862439.jpg

१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो । लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।...

रिटर्नी एसोसियसन (समाजवादी) मकवानपुरको अध्यक्षमा भट्ट

Capture-1711846310.JPG

१८ चैत, हेटौंडा । नेपाल रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको प्रथम भेलाबाट रामकृष्ण भट्टको अध्यक्षतामा १९ सदस्यीय रिटर्नी एसोसियसन मकवानपुर गठन गरिएको छ ।  उपाध्यक्ष महेन्द्रराज खड्का, सचिव अमीर लामा, सहसचिव मणिराम बल, कोषाध्यक्ष किरण राई लगायत रहेका छन् । नेपाल रिटर्नी एशोसिएन केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको प्रमुख आतिथ्यता तथा...

बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरमा विनोद रिजाल

Capture-1711846173.JPG

१८ चैत, हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरको शनिबार भेला भएको छ ।  भेलाले विनोद रिजालको अध्यक्षतामा परिषद्को १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा गीता सन्जेल,सचिव सरस्वती तिमल्सिना, सह कोषाध्यक्ष रामचन्द्र पाठक लगायत रहेका छन् ।  नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय सदस्य...

एमालेका थपलियाले लिए मन्त्री पदको शपथ

df-1711804699.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिष विस्तार गरेका छन् । उनले एमाले बागमती प्रदेश संसदीय दलका जगन्नाथ थपलियालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नेता थपलियाले आज साँझै मन्त्री पदको सपथ ग्रशण समेत गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई...

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

Top-Bahadur-Rayamajhi-1711781125.jpg

१७ चैत, काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए। स्वास्थ्यस्थितिको...

प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याइने :सभामुख पाठक

Screenshot_20240330_11533-1711779021.jpg

१७ चैत, सौराहा।  बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले बागमती प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने कार्यको थालनी भएको बताएका छन्। बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई समापनको क्रममा सभामुख पाठकले यसो बताएका हुन्। समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको सूचना...

बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया

Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। चितवनको सौराहामा सुरुको अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले समुद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाल र संसदीय...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ

Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक वर्षमा जनताको पक्षमा नीति तथा कार्यक्रम आउने उद्घोष गरेका छन्। नेकपा माओवादी केन्द्र मकवानपुरले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब संघीय सरकारले साना साना आयोजना नहेर्ने र अब ३० करोड भन्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार