Email :- prastakhabar@gmail.com

राजनीति

लोकतन्त्रवादी चेपाङ संघ मकवानपुरमा महेश

cv-1707698294.jpg

२९ माघ, कैलाश । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा महेश चेपाङ मनोनित भएका छन् ।  संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश...

जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक: राष्ट्रपति

1686979728.1685514292.rst-1707629195.jpg

२८ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

1643851210_1638348318_mao-1707618381.jpg

२८ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको हो । बैठक पार्टीको ४ महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समीक्षा, समसामयिक राजनीति, पार्टीको गतिविधि लगायतका विषयमा छलफल हुनेछ । बैठकमा फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलन...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होसारको शुभकामना

Screenshot_20230908_09064-1707532769.jpg

२७ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि...

पश्चिमी वायुको आंशिक प्रभाव, मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1707532090.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी...

नुवाकोट महोत्सवमा ट्राफिक प्रहरीको स्टल

Screenshot_20240210_06271-1707525787.jpg

२६ माघ,बट्टार। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह मनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आजबाट सुरु भएको नुवाकोट महोत्सवमा स्टल राखेको छ।  सवारी दुर्घटना र त्यसवाट हुने धनजनको क्षतिलाई न्यूनीकरण उदेश्यका साथ प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८० को शुरुवात गरेको नुवाकोट ट्राफिक प्रहरीले माघ२६ गते देखि माघ ०७ गते सम्म...

मनहरीमा डढेँलो नियन्त्रण सम्बन्धी तालिम

Screenshot_20240209_23300-1707500749.jpg

२६ माघ, हेटौंडा। मनहरी गाउँपालिकामा  डढेँलो नियन्त्रण सम्बन्धी तालिमको आयोजना गरिएको छ।  बिहिबार देखि सुरु भएको २ दिने आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा  राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर...

दिब्यजयोति आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न

FB_IMG_1707488946210-1707489481.jpg

२६ माघ, हेटौंडा।  हेटौडा–१७ चुच्चेखोलामा रहेको दिब्यज्योति आधारभूत विद्यालयको ४८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमेश कुमार पराजुलीको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । भेलामा विद्यालयकी प्रधानाध्यापक प्रमिला...

राष्ट्रपति पौडेलद्वारा दुई देशमा राजदूत नियुक्त

1686979728.1685514292.rst-1707475231.jpg

२६ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार संसदीय प्रक्रिया पुरा भइसकेका उनीहरूलाई राष्ट्रपति पौडेलले राजदूत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार