२२ माघ, हेटौंडा । संघीय संसदका दुबै सदन आजदेखि शुरू हुँदैछ । बैठक अपरान्ह चार बजेका लागि बोलाइएको हो । संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।...
२१ माघ, हेटौंडा। विश्व क्यान्सर दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। निर्देशनालयले हेटौंडाका विभिन्न विद्यालय र क्याम्पस पिडितहरुको उपस्थितिमा सिद्धार्थ माविको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक...
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको बताएका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी...
२० माघ, काठमाडौं । काठमाडौंस्थित नारायणहिटी दरबार अगाडि शनिबार प्रदर्शन गरिएको छ । राजसंस्था समर्थकहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । सहभागीहरुले नेपालको राष्ट्रिय झण्डासहित नारायणहिटी अघि प्रदर्शन गरेका थिए ।...
२० माघ, हेटौंडा । नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस अभियान' अन्तर्गत हेटौंडा-६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रम भएको छ । तरूण दल हेटौंडा-६ नम्बर वडा इकाईको आयोजनामा 'सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम' भएको हो । प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता...
२० माघ, हेटौंडा । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा सोमबारदेखि शुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिका, उठाउनुपर्ने मुद्धा लगायतबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्नेछ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १२ बजे शुरु हुने जनाइएको छ । संसद्को अधिवेशनसोमबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।...
१९ माघ, हेटौंडा। माघ २१ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ। यो बिदा लुम्बिनी प्रदेशमा हुने भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोही दिन सार्वजनिक विदा दिएको हो ।प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ भने प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले...
१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बिहीबार छैटौं बार्षिकोत्सव मनाइएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता एवं सभामुख भुवनकुमार पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको...
१८ माघ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...












-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)





-1792888897.jpg)


-1792715895.jpg)

