Email :- prastakhabar@gmail.com

राजनीति

युवा संघद्वारा प्रदर्शनको स्थान परिवर्तन

Yuba-Sangh-Youth-1700525366.jpg

५ मंसिर, काठमाडौँ । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ ।  युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम तीनकुनेमा सारिएको जनाएका हुन् ।  सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर...

शिक्षक संघ मकवानपुरको देउँसी भैलोको रकम भूकम्प पिडितलाई

df-1700486404.jpg

४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई रकम सहयोग गरेको छ । नेपाल शिक्षक संघ मकवानपुरले देउँसी भैलोबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई सहयोग गरेको हो।  संघ मकवानपुरले कार्तिक २७ गते आयोजना गरेको देउँसी भैलोबाट संकलित ६० हजार...

गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न अध्ययन समिति

905x525-moha-(2)-1700474564.jpg

४ मंसिर, काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न अध्ययन समिति गठन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने गरी एकीकृत कार्य योजना बनाउन पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन...

अर्थतन्त्रसम्बन्धी छलफल गर्न आज बृहत बैठक बस्दै

prachanda-pm111-1700443079.png

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् । सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताएका...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठ पर्वको शुभकामना व्यक्त

ramchandra-paudel-3-1700360147.jpg

३ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन्। छठका अवसरमा दिएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास...

चार जिल्लामा सोमवार सार्वजनिक बिदा

download-1700359687.png

३ मंसिर, दाङ । लुम्बिनी प्रदेशका चार जिल्लामा सोमवार सार्वजनिक बिदा दिइएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिइएको हो । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।...

रास्वपाले घरदैलो अभियान गर्दै

Rastriya-Swatantra-Party-1700129921.jpg

३० कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियान गर्दैछ ।  रास्वपाले मंसिर २, ३ र ४ गते रास्वपाले घरदैलो अभियान गर्ने भएको हो ।  निर्वाचनमा विजयी गराउने मतदातालाई धन्यवाद दिने र चुनावी प्रतिवद्धता अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न घरदैलो अभियान संचालन गर्न लागेको रास्वपाका सह–महामन्त्री एवं संगठन...

महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित

Cricket-Nep-1700128043.jpg

३० कार्तिक, काठमाडौँ । चार देश सम्मिलित टि-२० श्रृंखला अन्तर्गत विहिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो ।  हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । शानजिन...

भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने

Screenshot_20231112_16250-1699785667.jpg

२६ कार्तिक, काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार