Email :- prastakhabar@gmail.com

समाज

नगरपालिकाका मेयरको कार्यकक्षमा आगलागी

Aagjaani-1568541337.jpg

२९ भदौ, कैलाली । कैलालीमा एक नगरपालिकाको मेयरको कार्यकक्षमा आगलागी भएको छ ।  लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको हो । विद्युतीय उपकरण सर्ट भई आगलागी भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतका सामग्री जलेको जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी...

एक्साभेटरले किच्दा राईको मृत्यु

Death-1568538672.jpg

२९ भदौ, संखुवासभा । संखुवासभामा एक्साभेटरले किच्दा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–८ का ८५ बर्षीय शहरबहादुर राई रहेको छन् ।  तुम्लिङटार–चेवाबेँशी सडक स्तरोन्नतिको काम गरिरहेको स्काभेटरले किच्दा राई घाइते भएका थिए । उनको उपचारका क्रममा तुम्लिङटारमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...

वक्तृत्वकलामा बुढाथोकी प्रथम

Speech-1568537389.jpg

२९ भदौ, हेटौँडा । बाल दिवसको अवसरमा मनहरी गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आशिष बुढाथोकी प्रथम भएका हुन् । बाल अधिकार संरक्षणमा मनहरी गाउँपालिको भूमिका विषयक वक्तृत्कला प्रतियोगितामा अनुजा गुरुङ द्धितिय र शशि ढकाल तृतिय भएका हुन् ।  मनहरी गाउँपालिकाले बालमैत्री स्थानीय तहको कार्यक्रम अन्तरगत ४ दिने भ्रमणको...

मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित ५ जना पक्राउ

IMG_9012-1568536553.JPG

२९ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध चरेससहित ३ जना र गाँजासहित २ जना पक्राउ गरेको हो । प्रहरीले ४ किलो ९ सय ग्राम गाँजासहित भारत बिहार मजप्mफपुरका २८ बर्षीय शिवराज सिंह, २४ बर्षीय ज्ञानीकुमार पासवान र शिवहरका २४ बर्षीय राजु महतोलाई पक्राउ गरेको छ । हेटौँडाबाट बीरगंजतर्फ जाँदै गरेको...

शिक्षक संघ मकवानपुरको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG_20190914_221458-1568478775.jpg

२८ भदौ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको बृहत जिल्ला बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा शनिबार सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष राजेन्द्र राज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा बोल्दै अध्यक्ष पौडेलले शिक्षकको हकहितका लागि सरकारले गम्भीरता पूर्वक नलागेको  आरोप लगाएका छन्। उनले शिक्षकको समस्यालाई...

श्रीकृष्ण प्रणामीद्वारा शिक्षा विकास कोष स्थापना

Pranami-Yuwa-1568465723.png

२८ भदौ, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । परिषदका केन्द्रीय सदस्य विष्णुप्रसाद वाग्लेको प्रमुख आतिथ्यता एवं परिषदका अध्यक्ष जयप्रकाश घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष जयप्रकाश घिमिरेबाट बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम मुडभरीबाट आर्थिक...

रक्षादेवी टोलको अध्यक्षमा पुनः बानियाँ

Rakshadevi-1568457869.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको अध्यक्षमा पुनः रमेशकुमार बानियाँ चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न प्रथम साधारणसभाले बानियाँको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा राजकुमार फुँयाल, कोषाध्यक्षमा विजयकुमार हुमागाई...

वडा प्रहरी कार्यालय हेटौडाको डेंगु नियन्त्रणका लागि अन्तरक्रिया

IMG_20190914_154347-1568455453.jpg

२८ भदौ, हेटौंडा। हेटौंडामा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। मकवानपुरका विभिन्न स्थान सहित हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा समस्याको रुपमा देखिएको ङेगु रोग र त्यसको रोकथामका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।वडा प्रहरी कार्यालय...

नेपाल बाल संगठन मकवानपुरको आयोजनामा दौड प्रतियोगिता( फोटो सहित)

IMG_20190914_113537-1568440476.jpg

२८भदौ,हेटौंडा।नेपाल बाल संगठन मकवानपुर शाखाको आयोजनामा रष्ट्रिय बाल दिवस २०७६ को अवसरमा हेटौँडामा हुन गइरहेको विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ। हेटौंडाको बुद्ध चोकबाट सुरु भएको दौड प्रतियोगिता हेटौंडा ५ सानो पोखरा गणेश मन्दिर पुगेर पुनः बुद्ध पुगेर सकिएको थियो। दौड प्रतियोगिताको छात्र तर्फ बालमन्दिर भिमफेदीका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार