Email :- prastakhabar@gmail.com

समाज

बजार अनुगमनका लागी दुईवटा उपसमिति गठन

524x380-DAO-1568282441.jpg

२६ भदौ, हेटौंडा । नजिकिदै गरेका चाडबाडलाई मध्यनजर गर्दै बजार अनुगमनका लागी जिल्ला प्रशासन कार्यलय मकवानपुरको अगुवाईमा दुईवटा अनुगमन उपसमिति निर्माण गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको अध्यक्षतामा विहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले खाद्य तथा गुण नियन्त्रण कार्यलय मकवानपुरको नेतृत्वमा खाद्य तथा खाद्य तथा...

अज्ञात समूहले लगायो डोजरमा आगो

fire-mos_032519055011-1568262145.jpg

२५ भदौ, हेटौडा । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन वटा डोजरमा अज्ञात समूहले आगजनी गरेका छन् । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा बुधबारराति अज्ञात समूहले आगो लगाइदिएको  प्रहरीले जनाएको छ । आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय...

नवलपरासी दाउन्ने नजिक बसमा आगजनी

IMG_20190912_083924-1568257297.jpg

२६ भदौ,बर्दघाट।नवलपरासीमा अज्ञात समुहले बसमा आगजनी भएको छ। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा अज्ञात समुुहलेे आगजनी गरेेेको हो।  महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने...

द्धन्द्धकालीन घटनाको छानविन सरकारनै चाहदैनः अध्यक्ष शर्मा

gaja-fadani-16-1568252379.jpg

२६ भदौ, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने...

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आयो

20190911_144719-156820700-1568251331.jpg

२६ भदौ, हेटौंडा । साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाले नजिकिदै गरेको चाँड पर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । हेटौंडा ४ खोपगल्लिामा सञ्चालनमा आएको सुपथ मुल्य पसलको सुभारम्भ गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिले सम्पुर्ण सुपथ मुल्य पसलमा पाईन दैनिक उपभोग्य वस्तुको खरीद गर्न आग्रह गरे । उनले...

पत्रकारलाई गाली गर्ने मनहरीका ल्याब एसिस्टेन्ट माफी मागेपछि रिहा

IMG_20190911_202724-1568213422.jpg

२५ भदौ, हेटौंडा। सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारलाई गाली गर्ने एक जना स्वास्थ्यकर्मी कारवाहीमा परेका छन। मनहरी स्वास्थ्य केन्द्रमा ल्याब एसिस्टेन्ट सुरेश रायले मंगलबार तु खबर डटकमम प्रकाशित एक समाचारलाई क्याप्सन बनाई पत्रकारलाई अशब्य भाषामा गाली गरेका थिए। तु खबर डटकमका प्रकाशक गिरीजा अधिकारीले जिल्ला प्रहरी कार्यालयमा...

हेटौंडा ७ न्युुरेनीमा स्कुटरको ठक्करबाट साइकलयात्री घाइते

IMG_20190607_071445-1568211909.jpg

२५ भदौ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा ७ न्युुरेनी चोकमा बुधबार साँझ स्कुटरले साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन्। चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५४ प ६१३७ नम्बरको स्कुटरले ठक्कर दिँदा साइकल यात्री हेटौंडा ७ न्युरेनी बस्ने २६ बर्षीय माधव ढुंगेल घाइते  भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

डेंगु नियन्त्रणका लागी प्रदेश सरकारले नागरिक परिचालन गर्ने 

gaja-fadani-14-1568207557.jpg

२५ भदौ, हेटौंडा । डेंगु नियन्त्रणका लागि तीन नम्बर प्रदेश सरकारले शनिबारबाट प्रदेशभर नागरिक परिचालन अभियान सञ्चालन गर्ने भएको छ ।  प्रत्येक हप्ता शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म सबै नागरिक सामाजिक संघसंस्था, राजनीतीक दलसमेतको सहभागीता सफा पानी जम्न नदिने र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने सामाजिक विकास मन्त्री...

बागझोरा नजिक सवारी दुर्घटना, उद्धार कार्य जारी

IMG_20190607_071445-1568205061.jpg

२५ भदौ, हेटौंडा।केही बेर अघि त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका १बाघझोर नजिक मिनि ट्रक  दुर्घटना भएको छ। काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको  ना १ ज ७४५८  नम्बरको मिनि ट्रक राजपथ बाट अन्दाजी ३० मिटर तल  राप्ती खोलाको किनारमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार