Email :- prastakhabar@gmail.com

समाज

गोली प्रहार गरी प्रहरीद्वारा गुरुङलाई पक्राउ

Firing-1568381686.jpg

२९ भदौ, काठमाडौं । नेपाली प्रहरीले गुण्डागर्दीमा संलग्न एक युवकलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको गोलढुंगामा गोली हानेर घाइते बनाई साजन गुरुङलाई पक्राउ गरेको हो ।  फरार सूचीमा रहेका धादिङका गुरुङलाई प्रहरीले नियन्त्रण्मा लिने क्रममा गोली प्रहार गर्नु परेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । उनको दुवै...

अबैध उत्खननमा संलग्न ३ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा 

70363134_1098742333664173-1568380441.jpg

२७ भदौ, हेटौंडा । प्रहरी चौकी हात्तीसुडेले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ६ स्थित जुईना खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको तीन वटा ट्रयाक्टरलाई बुधबार नियन्त्रणमा लिएको हो ।  प्रहरीले ना ६ त ६५१९, यल तभकत र ना ४ त ८०८२ को...

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा डिजिटल सूचना पाटी,पैसा ईसेवाबाट तिर्न सकिने

IMG_20190913_182738-1568378804.jpg

२७भदौ,हेटौंडा।हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा  डिजिटल  सूचना पाटीको उदघाटन गरिएको छ। बोर्डले शुक्रबार  पत्रकार सम्मेलनको आयोजना गर्दै डिजिटल सुचना पाटीको  सुरुवात गरेको हो। हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिजिटल सूचना पाटीको उदघाटन गरेका हुन।उदघाटन कार्यक्रममा बोल्दै प्रमुख महतले खानेपानी व्यवस्थापन...

उपमहानगरद्वारा स्वास्थ्य कार्यलयलाई डेंगु किट हस्तान्तरण

gaja-fadani-24-1568376851.jpg

२७ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय हेटौंडालाई ३ सय ३३ वटा डेंगु परिक्षण कीट हस्तान्तरण गरेको छ ।  शुक्रबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले स्वास्थ्य कार्यालय हेटौंडाका ल्याव टेक्निसियन अधिकृत राजकुमार ईटेनिलाई ३ सय ३३ वटा डेंगु परिक्षण कीट हस्तान्तरण गरेका हुन् । जिल्लामा डेंगु संक्रमितको...

पहिरोमा पुरिएर एकैघरका ६ जनाको मृत्यु

Pahiro-1568376592.jpg

२७ भदौ, रोल्पा । रोल्पामा पहिरोमा पुरिएर एकै परिवारमा ६ जनाको मृतयु भएको छ । रोल्पाको थवाङ–२ छेर्लीवाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मृत्यु हुनेमा ३५ बर्षीय जई बुढा, उनकी ३५ वर्षीया श्रीमती मूलज्योति बुढा, ९ वर्षीया छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा, २५ बर्षीया थीरकुमारी बुढा र  उनका ४ वर्षीय छोरा...

पत्रकार उपचार कोषमा उपमहानगरको ४ लाख सहयोग

70587024_576378256232417_-1568376303.jpg

२७ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौंडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ ।  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शुक्रबार उपचार कोषमा चार लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । प्रमुख महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, पत्रकार उपचार कोषका...

विद्यालय स्तरीय दौड प्रतियोगिता हुने

IMG_20190913_135936-1568362614.jpg

२७ भदौ,हेटौँडा। नेपाल बाल संगठन मकवानपुरले राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा शनिबार हेटौँडामा विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका विद्यार्थीहरुको सहभागितामा शनिबार विहान ७ वजे हेटौँडामा दौड प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक कृष्ण नकर्मीले...

सिद्धार्थ माबिका मनकारी विद्यार्थी जस्ले खाजाको रकम बचाएर दिए स्टेशनरी

IMG_20190913_133731-1568361402.jpg

२७ भदौ, हेटौंडा । हेटौंडा २ मा रहेको सिद्धार्थमाबि अंग्रेजी माध्यम  कक्षा ९ मा अध्ययनरत विद्यार्थीले खाजा  वापतको  जोगाएको पैसाले स्टेशनरी सहयोग गरेका छन्। अंग्रेजी माध्यम  कक्षा ९ मा अध्ययनरत ६४ जना विद्यार्थीहरुले खाजा वापतको रकम बचाएर  सिद्धार्थ माबि नेपाली माध्यम अध्ययनरत करिब ३३ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल,इरेजर,...

पहिरोमा स्कार्पियो र जिप पुरियो, चालकको मृत्यु

IMG_20190913_121905-1568356822.jpg

२७भदौ, बुटवल। सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार  स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन्।लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार