२४ भदौ, हेटौँडा । विपि कोइरालाको १०६ औं जन्मजन्तिको अवसरमा हेटौँडामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कोइराला समाज सेवा मकवानपुरको संयोजन तथा बिपि बिचार समाज मकवानपुरको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष विनोदचन्द्र...
२४ भदौ, हेटौंडा । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा सोमबार काठमाण्डौमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र...
२३ भर्दौ, नवलपरासी । नवलपरासी प्रहरीले १९ बर्षे युवतीलाई सामुहिक करणी गरी फरार रहेका ९जनालाई पक्राउ गरेको छ । कार्यालयबाट घर जादै गरेकी १९ बर्षे एक युवतीलाई जिल्लाको सुस्ता गाउँपालिका ३ सेखुबाना स्थित उखु बारीमा लगेर सामुहिक करणी गरी फरार रहेका १० जना मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका...
२३ भदौ, हेटौंडा । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा घाइते भएकी छिन । यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएकी छिन् । नेतृ यमीलाई आइतबार दिउँसो बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी...
२३ भदौ, हेटौंडा । नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । अध्यक्ष आचार्यका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेका आचार्यको कीर्तिपुरस्थित आप्mनै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आचार्यको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिंदैछ ।...
२२ भदौ, हेटौँडा । निजामती सेवा दिवसको अवसरमा डिभिजन वन कार्यालय, राप्ती मनहरीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यालयले मनहरीमा रहेको आफनो कार्यालय परिसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा डिभिजन वन कार्यालय, राप्तीका डिभिजन वन अधिकृत दिर्घनारायण कोईरालाले जनताहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रदान...
२२ भदौं, हेटौंडा । समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपाल मकवानपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आईतवार हेटौंडामा सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम संजाल मकवानपुरका अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका सहभागिहरुले संजाललाई ७७ वटै...
२२भदौ, हेटौंडा। ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस प्रदेश ३ को राजधानी हेटौंडामा पनि मनाइएको छ। हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाइएको हो। यसैक्रममा दिवसको अवसरमा शैक्षिक सामग्री...
२२भदौ, हेटौंडा। मकवानपुर सरुवा भई आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अब मकवानपुरमा हुने लागु औषध गाँजा अफिम खेती र अोसार प्रसारमा कडाइका साथ नियन्त्रण गरीने र कारोबारीलाई नै पक्राउ गर्ने बताएका छन्। आइतबार पत्रकारसंगको भेटघाटमा बोल्दै प्रजिअ जोशिले मकवानपुरमा लागु औषध नियन्त्रण गर्ने जस्तो सुकै कदम चाल्न पछि...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























