Email :- prastakhabar@gmail.com

समाज

सामाजिक सुरक्षा योजनामा सुचिकृत हुन मन्त्रीको आह्वान

index-1568801421.jpg

१ असोज, हेटौंडा । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण विष्टले यस्तो आग्रह गरेका हुन् । मन्त्री विष्टले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही...

१७ बर्ष फरार रहेका सुनार प्रहरीबाट पक्राउ

Arrested-1568800757.jpg

१ असोज, काठमाडौं । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्धामा १७ बर्षदेखि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपाकिा वडा नम्बर ५ घर भइ चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनार रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । केही समय भारततिर लुकेर...

बंशगोपालका विद्यार्थीले गरे विश्वकर्मा पुजा (तस्विरहरु)

B2-1568778857.jpg

१ असोज, हेटौँडा । आज  विश्वकर्मा पुजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ  । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।  यसैक्रममा हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविका विद्यार्थीले पनि विश्वकर्मा पुजा गरेका छन् । विद्यालयको डिप्लोमा इन सिभिल...

विरामी बोकेको जीप नदिमा खस्यो, ६ बेपत्ता

Jeep-1568777027.jpg

१ असोज, संखुवासभा । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी बोकेको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिएको समाचार नागरिकमा छ । तामाङका अनुसार...

मकवानपुरमा १०७० डेंगुका रोगी फेला

Dengue-1568776249.jpg

१ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना बिरामी फेला परेको समाचार कान्तिपुरमा छ । साउनको पहिलो साताबाट हेटौंडामा डेंगुका रोगी देखा परेका थिए । करिब ६० दिनको बीचमा झन्डै ११ सय रोगी फेला परेका छन् । हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका...

आज विश्वकर्मा पुजा गरि मनाईदै

vishwakarma_2017091011062-1568772778.jpg

१ असोज, हेटौंडा । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ ।  विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने गर्दछन् ।  आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी...

अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

Shock-1568730688.jpg

३१ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खुगाका ३१ बर्षीय नारायण पुन रहेका छन् ।  केबल नेटवर्कको तार बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

भिरबाट खसेर दुई जनाको मृत्यु

Death-1568716680.jpg

३१ भदौ, बुटवल । गुल्मीमा भिरबाट खसेर मुसिकोट नगरपालिकाका दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर १ थामका बीरवहादुर केसी र मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरीका नरे सार्की रहेका छन् । सामान किन्न गएका केसी नफर्किएपछि खोज्दा मृत भेटिएको थियो भने सार्की घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको जनाईएको छ ।...

क्यान्सर पिडितलाई रानी वनको सहयोग

Help-Rani-Ban-1568715817.jpg

३१ भदौ, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २ जना क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । हेटौडा–६ चौघडाका विजय श्रेष्ठ र भीमफेदी–२ का राजु मिजारलाई समूहले आर्थिक सहयोग गरेको हो ।  वन समूहको भदौं ५ गते बसेको कार्यसमितिको बैठकले विजय श्रेष्ठलाई ५ हजार ५ सय ५५ र राजु मिजारलाई ३ हजार १ सय ५ सहयोग गर्ने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार