Email :- prastakhabar@gmail.com

समाज

पत्रकार पुनर्बहालीको माग गर्दै प्रेस युनियनले बुझायो ज्ञापन पत्र

press-union-1-696x522-1567602829.jpg

१८ भदौ, हेटौंडा । रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहालीलगायत माग राख्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  केन्द्रीय कार्यक्रमअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमकवानपुरमार्फत युनियनले...

आत्महत्या रोकथामकालागि अन्तरक्रिया

IMG_20190904_091740-1567568363.jpg

१८ भदौ, हेटौंडा । बुधबार हेटौंडामा आत्महत्या रोकथाममा सरोकारवाला, मिडिया र जन–मानिसको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर सहित देशभरमा आत्महत्याको घटना बड्दै गएको भन्दै त्यसको रोकथामका लागि सरोकारवालाको उपस्थितमा हेटौंडामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । सिआन पुनर्स्थापना केन्द्रको आयोजनामा...

हेटौंडा ११मा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

IMG_20190607_071445-1567512672.jpg

१७ भदौ, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभयाङ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट नवलपुर तर्फ जाँदै गरेको ना ४५ प १६११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक खण्डमा पल्टिदा रौतहट चन्द्रपुर नगरपालिका ४ बस्ने २३ बर्षीय सुरज मैनालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

राक्सिराङमा चटयाङ लागेर एक घाइते

IMG_20190903_165827-1567509339.jpg

१७भदौ, हेटौंडा। मंगलबार दिउँसो परेको चट्याङ लागेर राक्सिराङमा एक जना घाइते भएका छन्। राक्सिराङमा १ सानोभावरमा मंगलबार दिउँसो परेको चट्याङ लागेर १७ बर्षीया बिना माया थिङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।थिङ्गको अवस्था गम्भीर रहेको बताइएको छ। ...

जथाभावी खोला उत्खनन गर्ने ४ ट्याक्टर मकवानपुर प्रहरीको नियन्त्रणमा

IMG_20190903_150023-1567502486.jpg

१७ भदौ, हेटौंडा। मकवानपुर प्रहरीले खोलाबाट जथाभावी रुपमा नदिजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा हेटौंडा को छुट्टा छुट्टै २ स्थानबाट ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोस्ट  हेटौंडा ७ हरियालीबाट खटिएको गएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ र हेटौंडा १५ मा पर्ने चुरियामाई खोलाबाट अबैध रुपमा...

काठमाडौंमा खुकुरी प्रहार गरी एकजनाको हत्या

khukuri-attack-hand-1567474539.jpg

१७ भदौ, हेटौंडा । सोमबार राति काठमाडौंमा खुकुरी प्रहार गरी एकजना हत्या गरिएको छ । ४ जनाको समुहले सीतापाइलाको मूल सडकमा नागार्जुन नगरपालिका– ५ का आकाश बस्नेतलाई खुकुरी प्रहार गरी हत्या गरिएको जनाइएको छ ।  सडकमा हिँडिरहेका आकाशलाई चारजना युवाले आक्रमण गरेका थिए । ४ जनाको समुहमा रहेका युवाले आकाशलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए...

सुन र चाँदीका गरगहना सहित चोर पक्राउ

Chori-1567474351.jpg

१७ भदौ, हेटौंडा । हेटौंडा उप–महानगरपालिका ११ स्थित सडक खण्डबाट प्रहरीले सुन र चाँदीका गरगहना सहित एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीले मकवानपुरको मनहरी गाँउपालिका वडा नं. ३ बस्ने वर्ष २० को आत्माराम तामाङलाई चोरीका सामान सहित पक्राउ गरेको हो ।  हेटौडा उप–महानगरपालिका वडा नं. ११ थानाभञ्याङ बस्ने उमेश कुमार मुक्तानको घरबाट सुन र...

तीजमा राष्ट्रपतिबाट पशुपतिनाथको दर्शन

teej_kFM4nU71Ud-1567472656.jpg

१७ भदौ, हेटौंडा । हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । सोमबार बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरेकी हुन् । पूजापछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए । मन्दिर...

सप्तऋषिको पूजाआजा गरी तीज समापन गरिंदै

about-rishi-panchmi-26577-1567472164.png

१७ भदौ, हेटौंडा । आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् ।  आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् ।  साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार