Email :- prastakhabar@gmail.com

समाज

मापदण्डविपरीत डिआइजीलाई पदक सिफारिस

Hari-Pal-1568866684.jpg

२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा प्रदान गरिने पदकका लागि प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत एक डिआइजीलाई पदकको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएको एक वर्ष नपुगी पदकका लागि सिफारिस नगर्ने मापदण्ड बनाएको भए पनि त्यसको विपरीत डिआइजी हरि पाललाई पदक सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको समाचार नागरिकमा...

केन्याली पर्यटकको मृत्यु, ७ बिरामी

Death-1568865890.jpg

२ असोज, विराटनगर । सोलुखुम्बु क्षेत्र भ्रमणमा गएका एक केन्याली नागरिकको मृत्यु भएको छ । अरु ७ जना बिरामी परेका छन् ।  प्रदेश १ प्रहरी कार्यालयका अनुसार महाकुलुङ गाउँपालिका १ स्थित मेरा गेस्ट हाउसमा बसेका ३३ वर्षीय केन्याली गोविन्द लखमको मृत्यु भएको समाचार कान्तिपुरमा छ । त्यही गेस्ट हाउसमा बसेका अरु ७ जना पर्यटक बिरामी परेका प्रहरीले...

शिक्षा अधिकृतसहित ४ जना विरुद्ध विशेषमा मुद्धा

Bises-1568865477.jpg

२ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर...

आफ्नै पसलबाट सुन चोरी गर्ने सुनार प्रहरी फन्दामा

मिति-२०७६-1568854827.jpg

२ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले आफ्नै पसल चोरी गर्नेलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ राप्तिरोडमा रहेको जयलक्ष्मी सुनचाँदी पसलबाट सुन चोरी गर्ने २७ बर्षीय इश्वर सुनारलाई प्रहरी पक्राउ गरेको हो । सुन पसलका सञ्चालक सन्तबाहादुर सुनारले सुन चोरी भएको भन्दै दिएको निवदेनको...

मकवानपुरगढी गाउँपालिकाले गर्यो वार्षिक समीक्षा 

Samikshyaa-1568818435.jpg

१ असोज, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले बुधवार आर्थिक वर्ष ०७५/०७६ मा गरेका कार्यप्रगतिको वार्षिक समीक्षा गरेको छ ।  कार्यक्रममा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले कृषि शाखाको प्रगति विवरण, उत्तमलाल दासले पशु शाखाको प्रतिवेदन, कौशल्या धमलाले स्वास्थ्य तथा सामाजिक विकाश शाखाको प्रतिवेदन, शिक्षा शाखा प्रमुख रामबहादुर घलानले...

कांग्रेसका नेता इटेनीद्वारा बृद्धाश्रममा सहयोग

Iteni-1568817746.jpg

१ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका नेता उत्सव इटेनीले आफ्नी धर्मपत्निको स्मृतिमा एक बृद्धाश्रममा सहयोग गरेका छन् । नेता इटेनी र ज्ञानु इटेनीले रेणु इटेनीको छैठौं स्मृतिमा हेटौँडा–१७ मा रहेको श्रीमद् भागवत ज्ञान संचार बृद्धाश्रममा खाद्यान्न, फलफुल लगायतका सामग्री सहयोग गरेका हुन् । उनले चामल ३ बोरा, दाल ५ किलो, चिनि ५ किलो,...

पर्यटकीय स्थलहरुमा डेंगु सक्रमण हुन नदिन विशेष अभियान चलाईने

Nepal-Tourism-Board-(1)-1568811566.jpg

१ असोज, हेटौंडा । नेपाल पर्यटन बोर्डले डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलहरुमा विशेष अभियान नै संचालन गर्ने भएको छ ।  डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पनि नराकारात्मक प्रभाव पर्ने देखिएपछि बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष अभियाननै संचालन...

घाइते बालकको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग

IMG_20190918_180607-1568809500.jpg

१ असोज,हेटौंडा। हेटौंडा–१ चौकीटोलस्थित घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागी उपचारार्थ एक बालकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ।    कोरियास्थित गैर आवासीय नेपालीहरुले आर्थिक अभावका कारण बालकको उपचारमा समस्या देखिएको थाहा पाएपछि रोजगारीका क्रममा दक्षिण कोरिया रहेका साथीहरुबाट आर्थिक संकलन गरेर आथिर्क सहयोग गरेका...

बस र मोटरसाइकल ठोक्किदा रानाको घटनास्थलमै मृत्यु

Accident-1568802120.jpg

१ असोज, कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरियामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।  ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय रञ्जित रानाको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको घटनास्थलमै मृत्यु भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार