२२ भदौ, काठमाण्डौ । यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यसअघि मंगलबार...
२२भदौ, सिन्धुली । सिन्धुलीमा प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ परेका छन। सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा रहेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घुस रकमसहित पक्राउ परेका हुन ।पक्राउ पर्नेमा सहायक प्रहरी निरीक्षक श्याम माझी रहेको बुझिएको छ। शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको...
२२भदौ, हेटौंडा।हेटौंडामा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ। निजामती सेवा दिवस समारोह मुल आयोजक समितिको आयोजनामा प्रभातफेरी कार्यक्रमको गरीएको हो ।सेवा दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी हेटौंडाको बुद्ध चोकबाट सुरु भइ कान्ति राजपथ, संगमचोक, मानसचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर समापन भएको...
२२ भदौ, हेटौंडा । वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय अन्तरगतको दुई क्याम्पसका आदिवासी जनजाति विद्यार्थीको भेलाले तदर्थ कार्यसमिति चयन गरेको छ । शनिवार हेटौंडामा भएको बिद्यार्थीहरुको भेलाले समिर पुन मगरको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रेगिना श्रेष्ठ, सचिवमा सलिना लिम्बु,...
२१भदौ, हेटौंडा। हेटौंडा ४ स्कुल रोडमा रहेको लिङ्केज टेक्निकल एकेडेमीले ३ महिने मन्टेश्वरी तालिम संचालनमा ल्याएको छ। शनिबार एक समारोहका बिच तालिमको उदघाटन गरिएको छ। सिटिभिटीसंग आबद्ध रहेर ३ महिने मन्टेश्वरी तालिम सञ्चालनमा ल्याइएको एकेडेमीका प्रबन्धक गिरिजा अधिकारीले बताएका छन्। प्याब्सन मकवानपुर कार्यवाहक अध्यक्ष बिनोद...
२१ भदौ, काठमाडौं । नेपाल प्रहरीले शनिबार अपरान्ह २ वटा पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । तर पहिचान भने खुलाएको छैन । माछापोखरी र बालाजु क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको महानगरीय...
२१ भदौ, हेटौँडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिबार सार्वजनिक सुनुवाई तथा मिनि भेला सम्पन्न भएको छ । कार्यक्रममा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले वनका कर्मचारीहरुको अनावश्यक हस्तक्षेप कारण सामुदायिक वनले सोचे अनुसारको प्रगति गर्न नसकेको आरोप लगाए । उनले जनप्रतिनिधिहरु निर्वाचित भएर...
२१ भदौ, हेटौंडा । भदौ २२ गते आइतबार राक्सिराङ्ग गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले भदौ २२ गते चेपाङ जातिको छोनाम न्वागीको अवसरमा गाउँपालिका भरी सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छोनाम न्वागी पर्व मनाउन गाउँपालिका भरी दिइएको उल्लेख गरिएको छ।...
२१भदौ, हेटौंडा। पाँचथरमा किर्नाको टोकाइबाट एक शिक्षकको ज्यान गएको छ।पाचथरको फिदिम–७ रानिटार माविका शिक्षक फिदिम नगरपालिका–४, गढी घर भएका विनोद कुगेनम्बाको किर्नाको टोकाइबाट ज्यान गएको हो। केही दिन अघि किर्नाले टोकेर विरामी परेका उनको मृत्यु भएको हो। ।विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...












-1788140988.jpg)











