Email :- prastakhabar@gmail.com

समाज

पूर्वशिक्षामन्त्री धनिराम पौडेलको निधन 

dhaniram-paudel-e14726318-1560480495.jpg

३१ जेष्ठ, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको आज (शुक्रबार) विहान निधन भएको छ ।  पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिएका छन् । उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा निधन भएको हो । सुवेदी २०७३ साल भदौमा...

वैदेशिक अध्ययन अनुमतिपत्र अब स्नातक तहका लागिमात्र

education_2AmQBMBBQK-1560476637.jpg

३१ जेष्ठ, हेटौँडा । सरकारले अब स्नातक तह पढ्नका लागि मात्र वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने भएको छ । यसअघि माध्यामिक शिक्षा तहको अध्ययन गर्नका लागिसमेत अनुमतिपत्र प्रदान गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अबदेखि स्नातक तह पढ्नका लागिमात्र अनुमतिपत्र दिने भएको हो । शाखाका...

नेता बानियाँले गरे गढीमा रहेको रतनदेवी मन्दिरमा प्राण प्रतिष्ठा पुजा

64225608_2351604321780097-1560444246.jpg

३० जेठ, हेटौँडा । ओझेलमा परेको मकवानपुरगढी गाउँपालिका १ डाडाँगाउँमा रहेको ऐतिहासिक तर जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको बिहिबार प्राण प्रतिष्ठा पुजा गरी उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको  प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्राण प्रतिष्ठा गरी उद्घाटन गरेका हुन...

 कपडा तथा सिलाई व्यवसायीको प्रजिअ मार्फत ज्ञापन पत्र

62339798_360565837928275_-1560442416.jpg

३० जेठ, हेटौँडा । बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्थाको विरोधमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुुुर शाखाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको  छ ।  सरकारले ल्याएको बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य...

मकवानपुरको राक्सिराङमा एक्साभेटर पुरीदा दुईजनाको मृत्यु 

ad-1560429666.jpg

३० जेष्ठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोड्केमा सडक निर्माणका क्रममा सुख्खा पहिरो जाँदा पुरिएर दुइजनाको मृत्यु भएको छ । सडक निर्माणका क्रममा माथीबाट खसेको पहिरोले एक्साभेटर पुरेको थियो ।  एक्साभेटरले सडक खन्ने क्रममा माथीबाट पहिरो खसेपछी चालक भाग्न सफल भएपनि अरु दुईजना सहयोगी पहिरोमा पुरिएको मकवानपुरका प्रहरी...

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु, अध्यक्ष घाइते

IMG_20190607_071445-1560409041.jpg

३० जेठ, हेटौंडा।बझाङमा मोटरसाइकल दुर्घटनामा परी वडा सदस्यको  मृत्यु भएको छ भने भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका – ७ मा  से १ ब ११७७ नम्बरको मोटरसाइलल दुर्घटना हुँदा वडाका सदस्य नरेश महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो। । उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेका  वडाध्यक्ष...

राक्सिराङमा एक्साभेटर पुरियो थप विवरण आउन बाँकी

IMG_20190607_071445-1560408192.jpg

३०जेठ,हेटौंडा।मकवानपुरकोराक्सिराङ गाउँपालिमा बाटो खन्ने क्रममा एक्साभेटर  पुरिँको  छ। मकवानपुरको  राक्सिराङ  गाउँपालिका ८ ठुलो टोडकेमा बाटो खन्ने क्रममा  एक्साभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। एक्साभेटर पुरिदा मानवीय  हताहत भए नभएको जानकारी प्राप्त नभएको र विकट गाउँ भएकोले प्रहरी पुग्न समय लाग्ने...

अपडेट:कारको ठक्करबाट घाइते सेनाको मुत्यु

images-1560360254.jpg

२९ जेठ, हेटौंडा। त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिकै बुधबार साझ ७ बजे कारले मोटरसाइकलाई ठक्कर दिदा गम्भीर घाइते  मोटससाईकल चालक मुत्यु भएको छ। काठमाडौबाट हेटौँडा तर्फ आउदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसै तर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाईकल चालक  सुपारेटार ब्यारेका लेस नायक पदमा...

जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने शाहा पक्राउ

thangi-1560355063.jpg

२९ जेठ, हेटोँडा । राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हु र जागीर लगाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  ५ लाख दिए अनुसन्धान सहायक पदमा जागीर लगाई दिन्छु भन्दै युवालाई ठगि गर्ने बाराको देवताल गाउँपालिका–२ बस्ने २८ वर्षीय सुवास शाहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाईएको छ ।जिल्ला प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार