Email :- prastakhabar@gmail.com

समाज

दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टरको पराकम्प 

54I_HAe3_400x400-1551182863.png

१४फागुन,काठमाडौं ।  मंगलबार दिउँसो दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  भुकम्पले कुनैं क्षति गरे नगरेको बारेमा कुनै जानकारी आएको छैन । नेपाली समयअनुसार  ४ः४५ मा १० किलोमिटर गहिराई भएर भुकम्प गएको  केन्द्रले जनाएको छ।...

राक्सिराङ ६ को एक घरबाट ८४ किलो गाजा बरामद, घरधनि फरार

ganja-1551160937.jpg

१४ फागुन, हेटौँडा ।मकवानपुर प्रहरीले  राक्सिराङ गाउँपालिका वडा नं. ६ बाट ८४किलो ४०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्ड खटि गएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा राक्सिराङ ६मा रहेको  जित बहादुर स्याङ्तानको घरमा ५ वटा बोराहरुमा लुकाई छिपाई राखेको अवस्थामा...

मानवसेवाको अनुष्ठानमा पहिलो दिन १७ लाख सहयोग

P1370458-1551108776.jpg

१३ फागुन, हेटौँडा । मानव सेवा आश्रममा सोमबारबाट शुरु भएको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानमा पहिलो दिनै १७ लाख रुपैँया सहयोग जुटेको छ । मानवता प्रवद्र्धन एवम् मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उद्धेश्यले शुरु भएको अनुष्ठानमा पहिलो दिन नै १७ लाख रुपैँया सहयोग जुटेको हो । पहिलो दिन हेटौँडा स्कुल अफ म्यानेजमेन्टका...

हेटौँडा–१ मा ६९ विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग

Stationary-1551107238.jpg

१३ फागुन, हेटौँडा । हेटौंडा–१ लालझाडीस्थित बाराही आधारभूत विद्यालयका एकस ६९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरिएको छ । हेटौंडा–१ नम्बर वडाको बालबालिका शीषर्कमा विनियोजित एक लाख बजेटबाट ६९ विद्यार्थीलाई सामग्री सहयोग गरिएको हो । उनीहरुलाई कपी कलम, विद्यालयको लागि एक थान साउण्ड सिस्टम र ६ थान कुर्सी सहयोग प्रदान गरिएको छ ।...

मेलामा रिद्धि सिद्धि सिमेन्टको निःसुल्क बस सेवा

52846913_736676013392618_-1551106987.jpg

१३ फागुन,हेटौँडा । यहि फागुन १६ गते देखि २६ गते सम्म हेटौँडा ५ मा रहेको क्याम्पा चौरमा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन गइिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाभर मेला भर्न आउनेहरुलाई सहज  होस भन्ने उदेश्यले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडाको मुख्य बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा...

नेल्टाको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

nelta-1551104175.jpg

१३ फागुन,हेटौँडा । नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसियसन (नेल्टा)को यही फागुन १८ र १९ गते प्रदेश नम्बर ३को राजधानि हेटौँडामा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी लगभग पुरा भएको जनाईएको छ ।  नेल्टा तीन नंम्बर प्रदेश समितिले सोमबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस बारे जानकारी दिएको हो ।  पत्रकार...

राक्सिराङ १ ढुंखेलबाट १सय ३७ किलो गाँजा बरामद

IMG_20190225_113418-1551074206.jpg

१३ फागुन, हेटौंडा।  मकवानपुर प्रहरीले  राक्सिराङ गाउँपालिका वडा नं. १ ढुंखेल भन्ने स्थानबाट लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्ड खटि गएको   प्रहरी टोलीले बिशेष सुचनाको आधारमा  राक्सिराङ गाउँपालिका वडा नं. १ ढुंखेल स्थित कुमार स्याङ्तानको घरमा रातो प्लास्टिकमा...

लर्ड बुद्धका विद्यार्थीद्वारा रानी वनको अवलोकन

Rani-1551018167.jpg

१२ फागुन, हेटौँडा । काठमाण्डौंबाट आएको विद्यार्थीहरुको एक समूहले हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेका छन । लर्ड बुद्ध कलेज स्नातक दोश्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले रानी सामुदायिक वनको अवलोकन गरेका हुन् । विद्यार्थीहरुलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,कार्यालय सचिव भीमसेन...

अचानक मौसममा बदली, के हुन्छ अब ?

Dark-Sky-1551011140.jpg

१२ फागुन, काठमाडौं । आइतबार दिउसोबाट मौसम बदलि भएको छ ।  पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू–भागमा मौसम आंशिकदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  नेपालको मध्य र पूर्वी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाईएको छ ।  सोमबार पनि मौसम परिवर्तन र घाम लाग्ने भईरहने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार