Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा–११ मा मोटरसाइकलको ठक्करबाट वर्तौलाको मृत्यु

Accident1-1550760468.jpg

९ फागुन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ थानाभर्याङमा विहिबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर ४ नामटारका  ४० बर्षीया मिलनप्रसाद वर्तौला रहेका छन् । स्मारक गेटमा पैदल हिडिरहेको अवस्थामा को १७ प १८८० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका उनको...

प्रदेश ३ का उत्कृट प्रहरी निरीक्षक थापाको मकवानपुरबाट बिदाई    

52434163_2151339451589059-1550757374.jpg

९ फागुन, हेटौँडा । मकवानपुर जिल्लामा हुने गरेको गुण्डागर्दीलाई होस या कुनै जघन्य अपराध होस त्यसको न्यूनिकरण गर्न दिन रात नभनि जन्ताको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न सफल सिङ्घको उपनामले परिचित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक मधुकुमार  थापाको सरुवा भएको छ । सबैसंग घुलमिल हुन रुचाउने,कसैको हत्या होस या...

शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी रहन्न : सिंह

Mukesh-Kumar-Singh1-1550741611.jpg

९ फागुन, हेटौँडा । भर्खरै मकवानपुर सरुवा भई आएका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नरहने दावि गरेका छन् ।  मकवानपुर प्रहरी जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताए । जिल्ला प्रहरी कार्यालयमा विहिबार भएको...

चोरीको मोवाईलसहित २ जना पक्राउ

Mobile-1550740914.jpg

९ फागुन, हेटौँडा । हेटौँडा–४ बाट मकवानपुर प्रहरीले चोरीको मोवाईलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का १९ बर्षीय राज लामा र पशुपति मन्दिर परिसरमा बस्ने १८ बर्षीय सरोज कार्की रहेका छन् । उनीहरुको साथबाट पुरानो मोवाईल १२ थान, मोवाईल व्याट्री ३ थान, हातेघडि ६ थान, चार्जर हेडफोन १ थान,...

हेटौँडाबाट अफिम र गाँजाको धुलोसहित पक्राउ

Afim1-1550739972.jpg

९ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा र मनहरीबाट लागुऔषध अफिम र गाँजाको धुलोसहित दुईजना पक्राउ गरेको छ । विहिबार पत्रकार सम्मेलन गरी दुईजना सार्वजनिक गरेको हो । लागुऔषध नियन्त्रण व्युरो काठमाडौंबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बस्नेत र मकवानपुर प्रहरीको टोलीले हेटौँडा–२ संगमचोकमा पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २...

कैलाशबाट प्रहरीद्वारा ठूलो परिमाणमा चरेस बरामद

Chares-1550738501.jpg

९ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । विहिबार पत्रकार सम्मेलन गरी चरेससहित दुईजना सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कका ४३ बर्षीय चन्द्रबहादुर घलान र धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोकका ३६ बर्षिय जीवन तामाङ रहेका छन् ।...

भाटीघारी सामुदायिक वनद्वारा रानी वनको अवलोकन

Rani-1550661390.jpg

८ फागुन, हेटौँडा । धनुषा जिल्लाबाट आएको भाटीघारी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरमा रहेको एक सामुदायिक वनको अवलोकन गरेको छ । उक्त समूहले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेको हो । सहभागिहरुलाई रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी,सदस्य राधिका लम्साल,कार्यालय सचिव भीमसेन...

करणी गरी फरार पौडेल पक्राउ

raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बकैया गाउपालिका ४ बस्ने कैलाश पौडेल रहेको र उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटि गाएको प्रहरी टोलिले हे.उ.म.न.पा. ११ थानाभर्याङबाट फेला परी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रहरी प्रवक्त प्रहरी निरीक्षक...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक

Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा मंगलबार हेटौँडामा पनि सार्वजनिक भएको हो । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पुस्तक सार्वजनिक गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार