Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका २ सय पुर्ननिर्माण प्राविधिक आन्दोलनमा

NRA-1550998867.jpg

१२ फागुन, हेटौँडा । भुकम्प पछिको पुर्ननिर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित भएका छन् ।  आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएका छन् ।  उनीहरुले पुर्ननिर्माणसम्बन्धी...

निरीक्षक थापा डिएसपि बढुवा सिफारीसमा पर्न सफल

52434163_2151339451589059-1550942239.jpg

११फागुन, हेटौँडा ।  लामो समय जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेर केहि दिन अघि मात्र मकवानपुरबाट त्रिपुरेश्वर सरुवा भएका प्रहरी निरीक्षक मधु कुमार थापा प्रहरी नायव उपरीक्षक( डिएसपि)को बढुवा सिफारीस पर्न सफल भएका छन ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले शनिबार साझ निकालेको बढुवा सिफारिस सुचिमा थापा पर्न सफल भएका हुन...

कोइराला सेवा समाज मकवानपुरको अध्यक्षमा हेमन्त

52854527_395114261048033_-1550931784.jpg

११ फागुन, हेटौँडा । कोइराला सेवा समाज मकवानपुरको अध्यक्षमा हेमन्त कोइराला चयन भएका छन। हेटौँडा ५ पिप्ले कुनामा रहेको रुदेश्वर मन्दिर परिसरमा भएको आठौं जिल्ला अधिवेशन तथा वन भोज कार्यक्रम मार्फत कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा राधा कोइराला, सचिवमा गोकर्ण कोइराला,...

शिक्षक संघ हेटौँडा नगर समितिको स्थानिय प्रतिनिधि सभा

52578913_2085157418246136-1550930599.jpg

११ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिले प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । नेपाल शिक्षक संघ प्रदेश नम्बर ३का अध्यक्ष नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रममा बौल्दै अहिलेको दुई तिहाईको...

बम बिस्फोटमा घाइते भएका एक जनाको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1550897238.jpg

११ फागुन, काठमाडौं।शुक्रबार साँझ ललितपुर नख्खुमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी  घाइते भएका एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । बम विष्फोटमा घाइते प्रतिक्षा...

कमलपोखरीस्थित एक मिठाई पसलमा बम फेला

file-photo-p-bomb-1550850668.jpg

१० फागुन, काठमाडौँ । एउटा बमको घटना सेलाउन नपाउदै फेरी अर्को बम भेटिएको छ । काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको एक मिठाई पसलमा बम फेला परेको छ । कमलपोखरी स्थित आगन स्वीट्सकोमा बम फेला परेको हो ।  स्वीट्सको एक कुनामा ब्याग भित्र प्रेसर कुकर बम राखिएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । अहिले  नेपाली सेनाको टोली...

एनसेलको ललितपुर स्थित कार्यालयमा बम बिस्फोट

1550847056106-1550847292.jpg

१० फागुन, काठमाडौं।अज्ञात समूहले शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि  बम बिस्फोट गराएको छ।  बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।  शक्तिशाली बिस्फोटमा परी २ जना घाइते भएका छन्। घाइते विवरण  नखुलेको जनाइएको छ।   उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ र त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन...

घरबाटै ७५ हजार घुससहित पक्राउ परे भीमफेदीका जेलर

Akh-1550832631.jpg

१० फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारी घुससहित पक्राउ परेका छन् ।  कारागारका चौकीदारलाई घुस नदिए अन्यत्रै सरुवा गरिदिन्छु भन्दै घुस मागेका अधिकारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो । रकम नदिए अन्यत्र सरुवा गरिदिने भन्दै रकम माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान...

भीमफेदी कारागारका जेलर ७५ हजार घुस सहित पक्राउ

Citizens-Arrest-NSW-Freed-1550827483.jpg

१० फागुन , हेटौंडा।भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदै गर्दा पक्राउ गरेका छन् । अधिकारीलाइ अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोंडाको टोलीले  ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।यस विषयको थप जानकारी भने अाउन बाकि रहेको छ। ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार