१ मंसिर, हेटौंडा । हेटौंडाबाट नियमित प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले बिहीबार बार्षिकोत्सव कार्यक्रको आयोजना गरेको छ । पत्रिका प्रकाशनको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा बार्षिकोत्वस कार्यक्रम गरिएको हो । कार्यक्रमका अवसरमा पत्रिकाले उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा वर्ष...
१ मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय...
३०कार्तिक,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडा नजिक ट्रक दुर्घटना भएको छ। बुधबार राति अन्दाजी ९ बजेको समयमा १२ चक्के ट्रक दुर्घटना भएको घटनास्थलमा रहेका पत्रकार सुजन विडारीले बताएका छन्। घटनास्थलबाट दुईजनालाई स्थानीयले उद्धार गरेर हेटौंडा पठाएको स्थानीयको भनाई उद्धृत गर्दै पत्रकार विडारीले...
३० कार्तिक, भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ राईटोलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा आत्मारामकी २५ बर्षीया अस्मिता केसी रहेकी छिन् । आगलागीमा आत्माराम केसीकी प्यारालाइसिस र सुस्तमनस्थितिकी छोरी अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु...
३० कार्तिक, मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–७ कमलपुरका २३ वर्षीय करण सरदारको दाउराको चिर्पट प्रहार गरी हत्या भएको छ । स्थानीय बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते भएको विवादमा स्थानीय २४ वर्षीय राजेश सरदारलाई करणमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट घाइते करणको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा...
२९ कार्तिक, भक्तपुर । भक्तपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका साजन दुवारी रहेका छन् । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा झापाको विर्तामोड नगरपालिका–२ घर भइ मध्यपुर थिमी बस्दै आएका अनिल साह घाइते भएको र उनको...
२९ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । सोमबार हेटौंडामा भएको निर्वाचन र मिथ्या सूचनाको चुनौती बिषयक अन्तरक्रियामा उनले जिल्लामा निष्पक्ष, शान्त, स्वतन्त्र र भयरहित निर्वाचन गराउन तयार...
२८ कार्तिक,हेटौंडा । हेटौंडा-२ स्थित सिद्धार्थ पथमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएका छन्। विद्यालयमा रहेको जुनियर रेड्क्रस सर्कलको आयोजनामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरे रहेका थिए।विद्यालयका शिक्षक अभिभाक संघका सदस्य...
२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रिय आचारसंहीता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




