Email :- prastakhabar@gmail.com

समाज

नौलो विहानी कृषी सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1667664093695-1667664211.jpg

१९ कार्तिक, हेटौडा । हेटौडा–६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भरत...

मनमोहन प्राविधिक विश्वविद्यालयको मकवानपुरे पत्रकारसँग अन्तरक्रिया

Manmohan-uni-1667663417.jpg

१९ कार्तिक,हेटौंडा। प्रदेश नम्बर-१ को मोरङ जिल्लाको बुढिगंगा-१ मा अवस्थित  मनमोहन प्राविधिक विश्वविद्यालयले मकवानपुरका  पत्रकारसँग अन्तरक्रिया गरेको छ।विश्वविद्यालयको भर्ना अभियानको टोलीले हेटौंडामा पत्रकारसँग अन्तरक्रिया गरेको हो।  अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्वविद्यालयका डीन डा. प्रचण्ड मान प्रधानले प्रदेश १ मा...

निर्वाचनका कारण लाइसेन्सको अनलाइन आवेदन मंसिर १ देखि रोकिने 

smart-license(1)_large-1667608733.jpg

१९ कार्तिक, हेटौंडा । आगामी मङ्सिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।  चुनावमा कर्मचारी परिचालन गर्नु पर्ने भएकाले आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द हुने यातायात व्यवस्था विभागले जनाएको हो । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै...

सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

१८ कार्तिक, हेटौंडा । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  दुवै पक्षको बहस सकिएसँगै अदालतले...

थाहा नगरमा पर्यटनको उच्च सम्भावना छः मन्त्री श्रेष्ठ

313480268_409661457894031-1667558515.jpg

१८ कार्तिक, काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताएका छन् । शुुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना गरेको थाहा नगर र ईन्द्रसरोवर आसपासका फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे...

मकवानपुरमा महिला साक्षरता अभियानको अगुवा 'डिना'

313928329_618462963339764-1667557672.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् ।  कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधिसभाको उम्मेदवार बनेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो...

गाउँपालिकामा सार्वजनिक बिदा

Public-Holiday-1667539630.jpg

१८ कार्तिक, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ की वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । दाँत दुख्ने...

अपांगता भएकाहरूलाई बानियाँको सहयोग, सहयोगले जीवन सहज

314371076_678700933862545-1667478119.jpg

१७ कार्तिक, हेटौंडा । मकवानपुरे जनताको सहयोगमा सधैं अग्रसर मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँको सहयोगले अपांगता भएका व्यक्तिहरूको जीवन सहज भएको छ । समाजमा रहेका हरेक वर्ग समुदायका पीडा र दर्दमा मल्हम लगाउन पुग्ने नेताको रुपमा परिचित छन् मकवानपुरका ईन्द्रबहादुर बानियाँ । राजनीति समाजसेवा हो भन्ने दृढ संकल्प आफ्नो रहेको बताउने गरेका...

पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

rain-photo-1667459589.jpg

१७ कार्तिक, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नम्बर १, बागमती र गण्डकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार