२७ कार्तिक, हेटौंडा । गरिब तथा विपन्न विद्यार्थीका सारथी अनन्दराम पराजुली सामुदयीक सहयोगमा पनि उत्तिकै क्रियाशिल रहेका छन् । विद्यालय जान नपाएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेका उनले सामुदायीक भवन निमार्णमा सहयोग गरेका उनले कोभिडका समयमा देश र जनताको सेवा रहेका सुरक्षाकर्मीलाई समेत सहयोग गरेका छन्...
२६ कार्तिक,हेटौंडा। मकवानपुरको बकैया-१२ मा खुर्पा प्रहारबाट एकजना घाइते भएका छन्। शुक्रबार साँझ बकैया-१२ रातोमाटेमा स्थानीय २८ बर्षीय बुद्धिलाल न्यासुर र २४ बर्षीय राज कुमार न्यासुर बिच बादबिवाद बुद्धिलाल न्यासुरले राज कुमार न्यासुरलाई खुर्पा प्रहार गरेको मकवानपुर प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट न्यासुर घाइते भएको र...
२५ कार्तिक, हेटौंडा । मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पु¥याउन निकै सकस भइरहेको थियो । एम्बुलेन्सको अभावले गर्दा यताको स्थिति एकदमै विकराल थियो । कोही बिरामी परे एम्बुलेन्सलाई फोन...
२५कार्तिक,हेटौंडा।मकवानपुरको हेटौंडामा सालनाल सहितको शिशुको शव फेला परेको छ।हेटौडा- १० राप्तीखोलाको छेउमा हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा सालनाल सहितको शव भेटिएको हो। डम्पिङ् साइडमा उपमहानगरपालिको ना ४ त २६९८ नम्बरको फोहर बोक्ने ट्याक्टरले महानगरको बिभिन्न स्थानहरुबाट ल्याएको फोहोरलाई जलाउने र...
२४ कार्तिक,हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना घाइते भएका छन्। बुधबार राति धरानचतरा सडक खण्ड अन्तर्गत बकैया-४ छतिवनमा हेटौडा बाट हातिसुडे तर्फ जादै गरेको बागमतीप्रदेश-०३-००१त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक मा पल्टेको थियो। उक्त दुर्घटनामा ट्याक्टरमा...
२३ कार्तिक, हेटौंडा । मकवानपुर २ बाट गठबन्धनका उम्मेद्वार विरोध खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रह बमोजिम मकवानपुर प्रहरीले हेटौंडा २ का पुरुषोत्तम खड्कालाई बुधबार छाडिदिएको छ । पूर्व स्वाथ्य तथा जनसख्यामन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा...
२३ कार्तिक, हेटौंडा । मकवानपुर घरजग्गा व्यवसायी संघले आफना पूर्व घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । बुधबार मकवानपुर उद्योेग वाणिज्य संघमा पत्रकार सम्मेलन गरि सम्पूर्ण घोषित कार्यक्रम फिर्ता लिएको जानकारी गराइएको हो । जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै केहिदिन अघिदेखी व्यवसायी संघले हेटौँडा...
२३ कार्तिक,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी सानुकान्छि रुम्बा तिज पछि हिजोआज निकै खुशि छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्कि भवन पाएपछि खुशि भएकी हुन्।उनको यो खुशि नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (खं)का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् । एकल...
२३ कात्तिक,हेटौंडा। मकवानपुरको हेटौंडामा एक व्यक्तिले तातो तेल अनुहारमा छ्याप्दा एक जना घाइते भएका छन्।हेटौडा -१३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा स्थानीय ३४ बर्षीय निर बहादुर भोलन र २७ बर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा-१९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्याप्दा भोलन र जिम्बा घाइते भएको मकवानपुर...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




