Email :- prastakhabar@gmail.com

समाज

भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

FB_IMG_1667960890727-1667960957.jpg

२३ कार्तिक, हेटौंडा । डोटीमा मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पमा परि ६ जनाका मृत्यु भएको छ ।  मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)...

भर्खरै भुकम्पको धक्का महसुस

kndra-1667922188.jpg

२२ कार्तिक हेटौंडा। मंगलबार साझ ९ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ।  नेपालको पश्चिमको कास्की,लमजुङ गोरखा सहित त्यस आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्पको केन्द्रविन्दु र  रेक्टरस्केलको बारे जानकारी भने आइसकेको छैन।...

खतिवडा माथि कुटपिट होइन अभ्रद व्यवहारको प्रयास भएको हो: डीएसपी कार्की

20201111_135709-1667908361.jpg

२२ कार्तिक,हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडा माथि कुटपिट नभई अभद्र व्यवहारको प्रयास मात्र भएको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) टेक बहादुर कार्कीले वह माथि कुटपिट नभई अभद्र व्यवहारको प्रयास मात्र भएको बताएका छन्। चुनाव प्रचार प्रसारका...

हेटौंडा-१ लालझाडिमा बाघले बाच्छा खायो

IMG_20200728_204340-1667895014.jpg

२२ कार्तिक,हेटौंडा। पछिल्लो केही दिनदेखि हेटौंडा-१ भैरवडाडाँ आसपासको सामुदायिक वनमा देखा परेको बाघले गाईको बाच्छा खाएको छ। हेटौंडा -१ लालझाडीमा सोमबार बिहान  बाघले बाच्छो खाएको हो। स्थानीय भगत कुमारी घिमिरेको गोठमा बादेको  १० महिनाको गाईको बाच्छोलाई खाईरहेको अबस्थामा स्थानीयले देखेका हेटौंडा-१ का वडाअध्यक्ष सविन न्यौपानेले...

नेपालमा डेंगीका संक्रमितको संख्या घट्दो

16638097001663809700-1667867384.jpg

२२ कार्तिक, हेटौंडा । यो साता नेपालमा डेङ्गि सङ्क्रमण घटेको छ । वर्षायाममा एकहप्तामा ५ हजार भन्दा बढी डेङ्गीका बिरामी भेटिएकोमा अहिले यो सङ्ख्या घटेको छ ।  गत मंगलबार देखि हाल सम्म ६ सय २४ जना मात्र डेङ्गुको बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग...

हेटौंडा-७ स्थित बेलिब्रिजको मर्मत कार्य सुरु

FB_IMG_1667819827149-1667832829.jpg

२१ कार्तिक,हेटौंडा।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको कर्रा खोलामा रहेको फलामे पुल(बेलिब्रिज) को आजबाट मर्मत सम्भार कार्य सुरु गरिएको छ।  जीर्ण बनेको पुलमा रहेको फलामको पाता फेर्ने र नटबल्टु बदली गर्नुपर्ने भएकोले मर्मत सम्भारको काम आजबाट सुरु गरिएको हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमले बताएका छन्। वडाअध्यक्ष गौतमले...

तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

death-1647416276-1667811344.jpg

२१ कार्तिक, पर्सा । करेन्ट लागेर सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । अर्का एक किशोर घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारीका ४५ वर्षीय नागेन्द्रप्रसाद यादव रहेका छन् । घटनामा वीरगञ्ज–३२ चोर्नीका १९ वर्षीय सिकेन्द्रप्रसाद यादव घाइते भएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय...

चालीस करोडको सडक टेण्डर हुँदै

1521114211-1667782917.jpg

२१ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरबाट पश्चिम मकवानपुर हुँदै धादिङ जोड्ने अर्को सडक पनि मकवानपुरमा थपिने भएको छ ।  सांसद विरोध खतिवडाको पहलमा संसद विकास कोष अन्तर्गतको रकमले उत्तरी मकवानपुर र पश्चिम मकवानपुरका बासिन्दालाई थप राहत हुने गरी सडक निर्माणको काम अघि बढ्न लागेको हो । यसका लागि यही साता टेण्डर गर्ने सडक विभागको तयारी छ...

पाकिस्तान, विश्वकप क्रिकेटको सेमिफाइनलमा 

game-mk-e1667722126438-1667736153.jpg

२० कार्तिक, हेटौंडा । पाकिस्तान अष्ट्रेलियमा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।  १ सय २८ रनको लक्ष्य पाएको पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानका मोहम्मद रिजवानले ३२ र मोहमद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार