२८ भदौ, काठमाडौं । नक्कली पेस्तोल देखाई मोबाईल लुट्ने २ जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६ घर भई काठमाडौँ हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की रहेका छन् । उनीहरुलाई २ थान नक्कली पेस्तोल र ५ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं...
२७ भदौं,हेटौंडा । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हिरोइन सहित एक भारतीय दम्पती पक्राउ परेका छन्।सोमबार दिउँसो हेटौंडा-१० बसपार्कसँगै जोडिएको आनन्दटोलमा डेरामा बस्ने एक भारतीय दम्पती लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन्। भारतको पश्चिमी चम्पारण बेतिया किलाग्राम घर भएका २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी...
२७ भदौं,हेटौंडा । सोसल स्ट्डिज टिचर एसोसिएसन(सोष्टा) नेपाल मकवानपुरले एक दिने सामाजिक अध्ययनको पाठ्यक्रम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोष्टा मकवानपुर उपाध्यक्ष अमृता भट्टको सभाध्यतामा सम्पन्न कार्यक्रम शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। कार्यक्रममा...
२७ भदौं, हेटौंडा । मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३ औं राष्ट्रमा परेको छ । सन् २०२०÷२१ मा नेपालको स्थान १ सय ४२ औं स्थानमा रहेको थियो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युनडिपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन सार्वजनिक गर्दै नेपाल १ सय ४३ औं स्थानमा रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालले ०.६०२...
२७ भदौ, हेटौंडा । बागमती प्रदेशमा फैलिएको डेंगु रोगबारे अनुसन्धान एवं निगरानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो...
२७ भदौ, बर्दिया । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारी थारु रहेका छन् । स्थानीय कुसमानीया सामुदायिक वन समूहमा आइतबार भैसी चराउन गएका उनी नफर्किएपछि विहानदेखि खोजि गरिएको थियो । जंगलमै थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको जनाईएको छ । घटनास्थलमा बाघको पाइला...
२६ भदौं,हेटौंडा। मकवानपुरको हेटौंडा-१२ सिग्रेनीमा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा स्थानीय २६ बर्षीय बिरन घिसिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ। घर नजिकै रहेको चौतारामा बसीरहेको अबस्थामा उनलाई सोही स्थान बस्ने ३८ वर्षीय जन सागर ब्लोनले पुरानो रिसीबीको कारण एक्कासी खुकुरी प्रहार गरेको र...
२६ भदौं,हेटौंडा । हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह भोली सोमबारबाट सुरु हुने भएको छ।यस बर्ष हेटौँडा लेडि जेसिजले भदौं२७ गतेबाट ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गर्दै जेसिज सप्ताह मनाउन लागेको हो। जेसिज सप्ताह अन्तर्गत भोली २७ गते सोमबार तिन वटा कार्यक्रमको आयोजन गरेको छ।पहिलो कार्यक्रम अन्तर्गत मनहरी स्थित आमा घर नेपालमा...
२६ भदौं, हेटौंडा । मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्ध समिति गठन भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो उद्देश्य र योजनाबारे जानकारी दिएको छ । समितिको संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्य कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




