२२ भदौं,हेटौंडा । मंगलबार रातिबाट परेको अविरल बर्षाका कारण हेटौंडा हुदै काठमाडौं जाने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्डको ईन्द्रसरोवर-३ टेगरमा लेदो माटो सहितको पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन गाउँपालिकासँग समन्वय गरिएको र यो समाचार तयार पार्द...
२२ भदौं,हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नावालिकालाई बलात्कारको गरेको जाहेरी परेको छ।उनीविरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा बलात्कारको गरेको जाहेरी परेको हो। उनले गौशाला नजिक एक होटलमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको भन्दै उजुरी परेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको...
२२ भदौं,हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक वृद्ध महिलाको ज्यान गएको छ। ज्यान जानेमा राक्सिराङ-२ बरेटार की ६२ बर्षीया कालिमाया स्याङतान रहेको जनाइएको छ। मंगलबार साँझ घर नजिकै बारीमा गएको समयमा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेको उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले...
२१ भदौं,हेटौंडा । हेटौंडामा विगत केही महिनादेखि नियन्त्रण बाहिर रहेको डेङ्गु रोग र त्यसको जाचमा आवश्यक पर्ने किटको अस्पतालमा अभाव भएको आलोचना खेप्दै आएको हेटौँडा अस्पतालले अब आलोचना खोप्नु नपर्ने भएको छ। हेटौंडा उपमहानगरपालिकाले आज हेटौंडा अस्पताललाई डेङ्गु जाँच किट सहयोग गरेको हो। हेटौँडामा नियन्त्रण बाहिर रहेको डेङ्गु र ...
२१भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ। जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान फुटसल प्रतियोगिता भएको छ। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको बेङ्कर र जेसिज बीचको फुटसल प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास...
२१ भदौ, स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिका–३ राहालेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ घर भई तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा बस्ने ३५ बर्षीय जय प्रकास साह रहेका छन् । ग ११ प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल...
२० भदौं,हेटौंडा । रोटर्याक्ट क्लब अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा हुने अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ । यही भदौ २५ गते शनिबार हेटौंडामा हुन लागेको कार्यक्रमलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्र र रोटर्याक्टबीच सहमति भएको...
२०भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ।जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान हेटौंडा-४ हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजन गरेको थियो। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा हेटौंडा-४ का वडाध्यक्ष...
१९ भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज आइतबार दुईवटा कार्यक्रम सम्पन्न भएको छ।सप्ताहव्यापी पहिलो दिनको पहिलो कार्यक्रम अन्तर्गत बिहान लागुऔषध दुर्व्यवसनी सम्बन्धी हेटौंडा-९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम हेटौंडा-९ का वडाध्यक्ष सुकराम...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




